१. लुम्बिनी बौद्ध विश्वविद्यालय कहिले स्थापना भएको हो ?
– वि.सं. २०६२
२. साक्षर नेपाल अभियान (२०६९–०७२) को अवधारणापत्र नेपाल सरकार मन्त्रिपरिषदबाट कहिले स्वीकृत भएको हो ?
– २०६९/६/१४
३. राष्ट्रिय शिक्षा नीति, २०७६ मा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालम प्रदायक संस्थाहरुको संख्या कति पुगेको उल्लेख छ ?
– १३०५
४. शिक्षा सेवा आयोग नियमावली, २०५७ कहिलेदेखि लागू भएको हो ?
– २०५७/७/२४
५. व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना कुन अवधिसम्म कार्यान्वयन रहने परियोजना हो ?
– सन् २०११ देखि २०१५ सम्म
६. २०६८ को जनगणना अनुसार नेपालको महिला साक्षरताको प्रतिशत कति रहेको छ ?
— ५७.४
७. नेपालमा २०७६ सालसम्ममा विश्वविद्यालय र सो सरहका शैक्षिक प्रतिष्ठानको संख्या कति रहेको छ ?
— ११
८. विद्यालयस्तरमा पढाउन नेपाली भाषामा लेखिएको पहिलो पाठ्यपुस्तक कुन हो ?
– अक्षराङ्क
९. राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८–२०३२ ले माध्यमिक तहको लागि कस्तो संरचना बनाएको थियो ?
– कक्षा ८ देखि १०
१०. ँबतजभच या क्अजयय िभनेर नेपालमा कसलाई भनिन्छ ?
– पद्म शमशेर
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













