• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महिला र यौन सम्बन्धको कारण विवादमा आइरहने इटालीका पूर्वप्रधानमन्त्री सिल्भिओको

by
३० जेष्ठ २०८०,
0
महिला र यौन सम्बन्धको कारण विवादमा आइरहने इटालीका पूर्वप्रधानमन्त्री सिल्भिओको
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सन् १९९४ देखि २०११ सम्म इटालीका पूर्वप्रधानमन्त्री रहेका सिल्भिओ बर्लुस्कोनीको निधन भएको छ। मिडिया सेट नामक कम्पनीका मालिकसमेत रहेका उनको सोमबार ९१२ मे०का दिन इटालीको मिलानमा निधन भएको हो।

सन् १९८६ देखि २०१७ सम्म फुटबल क्लब एसी मिलानको मालिकसमेत रहेका बर्लुस्कोनी महिलाहरुसँगको सम्बन्धका कारण पनि चर्चित छन्।

बुङ्गा बुङ्गा पार्टी अर्थात् सेक्स पार्टी र सन् २०११ मा ३३ महिलाहरुसँगको यौन सम्बन्ध र इजिप्टका तत्कालीन राष्ट्रपति होस्नी मुबारककी नाबालिग भतिजी तथा डान्सर बलात्कारको कारणले सधैँ विवादमा रहने बर्लुस्कोनीले एकपटक आफ्नो सरकारका सबै कार्यकारी पद महिलाहरुलाई मात्र राखेका थिए, जसमा धेरै विवादित महिलाहरु थिए।

आफ्नो मन्त्रिमण्डलमा अश्लील सिनेमाकी नायिका मारा कारफग्नालाई समेत मन्त्री बनाएका बर्लुस्कोनीले आफूलाई कारफग्नासँग विवाह गर्ने इच्छा भएको बताएका थिए। आफूभन्दा ५३ वर्ष कम उमेरकी प्रेमिकाको कारण पनि चर्चामा आएका बर्लुस्कोनीले कार्ला एलविरा लूसिया डैलुओग्लियो र वेरोनिका लारियोसँग विवाह गरेका थिए र दुवै जनासँग उनको पारपाचुके भएको थियो।

सन् २०१४ मा बर्लुस्कोनी र लारियोबीच भएको पारपाचुके आजसम्मकै सबैभन्दा महँगो पारपाचुके थियो, जसमा बर्लुस्कोनीले लारियोलाई ४८ मिलियन अमेरिकी डलर नगद र अचल सम्पत्ति दिनु परेको थियो।

२९ सेप्टेम्बर १९३६ को दिन मिलान इटालीमा जन्मेका धनाढ्य र पूर्व प्रधानमन्त्री बर्लुस्कोनी जीवनपर्यन्त महिलाहरुसँगको सम्बन्धको कारण विवादमा नै रहने गर्थे।

Previous Post

म्याग्दी नदीको पानी पोकफाँटको सिरानमा

Next Post

काठमाडौंमा कफी सम्मेलन हुने

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
चिया कफी पिउनु राम्रो तर कति मात्रा पिउने ?

काठमाडौंमा कफी सम्मेलन हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In