• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

    पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

    पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

    जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विपरजोय आँधीः गुजरातको तटीय इलाकाबाट ७५ सयलाई निकालियो, ६७ वटा रेल सेवा रद्द

by
३० जेष्ठ २०८०,
0
विपरजोय आँधीः गुजरातको तटीय इलाकाबाट ७५ सयलाई निकालियो, ६७ वटा रेल सेवा रद्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँदिल्ली । अरब सागरमा आएको चक्रवात विपरजोय बिहीबार गुजरातको कच्छमा पुग्ने सम्भावना छ । जसका प्रभावका कारण गुजरातको तट नजिकै उच्च छालहरू उठ्न थालेका छन् ।

तटीय सहर मुम्बईमा उच्च सतर्कतामा अपनाई रहेको बेला गुजरातको तटीय क्षेत्रबाट ७ हजार ५०० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। यससँगै तीन वटै सेना अलर्टमा राखिएका छन् भने बिपरजोयका कारण पश्चिम रेलवेले गुजरातको तटीय क्षेत्रमा जाने ६७ ट्रेन रद्द गरेको छ ।

केही रेलहरू जुन १२ देखि १५ सम्म एक वा बढी दिनका लागि रद्द गरिएका छन्, जसमा दिल्ली सराय रोहिल्ला ओखा स्पेशलको दुबैतर्फी सेवा, ओखा राजकोट अनआरक्षित, अहमदाबादको वरवल एक्सप्रेस, इन्दोरको वरवल महामना एक्सप्रेस समावेश छ।

मौसम विभाग (आईएमडी) ले गुजरातको सौ राष्ट्र र कच्छमा ठुलो क्षति हुने अनुमान गर्दै ‘ओरेन्ज’ अलर्ट जारी गरेको छ। चक्रवात जुन १५ मा दिउँसो कच्छ जिल्लाको जाखाउ बन्दरगाह नजिकै आइपुग्ने सम्भावना छ, आईएमडी अहमदाबाद केन्द्रका निर्देशक मनोरमा मोहन्तीले भने।

त्यस अगाडि १३५–१४५ किलोमिटर प्रतिघण्टा देखि १५० किमी प्रतिघण्टाको गतिमा हावा चल्नेछ र भारी वर्षा हुनेछ ।

Previous Post

हुलाक बचत बैंकको मेटिँदै अस्तित्व, कर्मचारीले लिएको २७ करोड ऋण जोखिममा

Next Post

पाकिस्तान संरक्षित आतंकवाद प्रति चीनको दोहोरो चरित्रका कारण ब्रिक्स सदस्य राष्ट्रद्वारा शंका व्यक्त

सम्बन्धित खबर

आवाज

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

१५ चैत्र २०८२,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

१५ चैत्र २०८२,
पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’
आवाज

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

१५ चैत्र २०८२,
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
आवाज

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

१५ चैत्र २०८२,
रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै
आवाज

जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा

१५ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आवाज

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

१५ चैत्र २०८२,
Load More
Next Post
चीनको तियान्जिनमा मे महिनामा सातौं विश्व इनटेलजेन्स सम्मेलन हुने

पाकिस्तान संरक्षित आतंकवाद प्रति चीनको दोहोरो चरित्रका कारण ब्रिक्स सदस्य राष्ट्रद्वारा शंका व्यक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In