• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतीय प्रधानमन्त्री मोदी आगामी हप्ता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान

    कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

    कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

    कास्की निर्वाचन क्षेत्र नं ३ः कृषि, पर्यटनसँगै पूर्वाधार विकास प्रमुख चुनावी मुद्दा

    गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा

    कठिन जितसहित अर्जेन्टिना अन्तिम १६ मा

    कठिन जितसहित अर्जेन्टिना अन्तिम १६ मा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बक्सअफिसमा भिड्दै अक्षय र सनी

by
२८ जेष्ठ २०८०,
0
बक्सअफिसमा भिड्दै अक्षय र सनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । अभिनेता अक्षय कुमारले आगामी अगष्ट ११ लाई नयाँ फिल्म ‘ओएमजी २’को रिलिज मिति सार्वजनिक गरेका छन् ।

यही मितिमा अर्का अभिनेता सनी देवलको फिल्म ‘गदर २’ पनि रिलिज हुँदैछ । दुई ठूला स्टारको फिल्म एकैदिन रिलिज हुने भएपछि बक्सअफिसमा को अब्बल रहला भन्ने चर्चा बलिउडमा सुरु भएको छ ।

अक्षयको फिल्म सन् २०१२ मा रिलिज हिट फिल्म ‘ओएमजी–ओ माइ गड’को सिक्वेल हो । अक्षयले इन्स्टाग्राम स्टोरीमा फिल्मको पोस्टर राखेका छन्, पोस्टरमा उनलाई अघोरी अवतारमा देखाइएको छ । उनले एक हातमा डमरु बोकेर हात उचालेका छन् । पोस्टर निलो रंगमा डिजाइन गरिएको छ । पोस्टर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फिल्म ‘गदर २’ मा सनी देवल, अमिषा पटेल र उत्कर्ष शर्माको अभिनय छ । यो फिल्म सन् २००१ को हिट फिल्म ‘गदर’को सिक्वेल हो । फिल्ममा अनिल शर्माको निर्देशन छ ।

‘ओएमजी २’को निर्देशन अमित रायले गरेका हुन् । फिल्ममा यामी गौतम, आमिर नाइक, फाहिम फाजिल, पंकज त्रिपाठीलगायतको अभिनय छ ।

Previous Post

सवारी दुर्घटनामा परी भारतमा ४ नेपालीको मृत्यु

Next Post

अत्यधिक गर्मीले जनजीवन प्रभावित

सम्बन्धित खबर

भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी आगामी हप्ता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने

२० असार २०८३,
एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान
आवाज

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान

२० असार २०८३,
कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश
आवाज

कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

२० असार २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आवाज

सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

२० असार २०८३,
कास्की निर्वाचन क्षेत्र नं ३ः कृषि, पर्यटनसँगै पूर्वाधार विकास प्रमुख चुनावी मुद्दा
आवाज

गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा

२० असार २०८३,
कठिन जितसहित अर्जेन्टिना अन्तिम १६ मा
खेलमैदान

कठिन जितसहित अर्जेन्टिना अन्तिम १६ मा

२० असार २०८३,
Load More
Next Post
तराई–मधेशमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

अत्यधिक गर्मीले जनजीवन प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In