• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुडानमा २४ घण्टे युद्धविराम गर्न युद्धरत दुवै पक्ष सहमत

by
२७ जेष्ठ २०८०,
0
सुडानमा २४ घण्टे युद्धविराम गर्न युद्धरत दुवै पक्ष सहमत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी – सुडानका युद्धरत पक्षहरू शनिबारदेखि २४ घण्टे युद्धविराम गर्न सहमत भएको अमेरिका र साउदी मध्यस्थताकर्ताले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।

“सुडानी सशस्त्र बल (एसएएफ) र ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का प्रतिनिधिहरू जुन १० देखि स्थानीय समयानुसार बिहान ४ बजे २४ घण्टे देशव्यापी युद्धविराम गर्न सहमत भएका छन्,” साउदी विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सुडानमा धेरै पटक युद्धविरामका लागि सहमति भएको छ र भङ्ग भएको छ । वासिङ्टनले दुई युद्धरत जनरलहरूमाथि प्रतिबन्ध लगाएको छ र दुवै पक्षलाई ‘भयानक’ रक्तपातको लागि दोषी ठहर्याएको छ।

“यदि युद्धरत पक्षहरूले २४ घण्टे युद्धविरामको पालना गर्न असफल भएमा सहजकर्ताहरूले साउदी शहर जेद्दाहमा गत महिनाको अन्त्यदेखि स्थगित गरिएको वार्ता स्थगित गर्न विचार गर्न बाध्य हुनेछन्,” मध्यस्थ प्रतिनिधिहरूले भने ।

गत अप्रिलदेखि नियमित सेना र अर्धसैनिक बल आरएसएफबीच खार्तूम र डार्फरको पश्चिमी क्षेत्रमा युद्ध भएको थियो ।

सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क परियोजनाका अनुसार एक हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र संयुक्त राष्ट्रसङ्घका अनुसार करिब २० लाख मानिस विस्थापित भएका छन्, जसमध्ये चार लाख ७६ हजार छिमेकी मुलुकमा शरण लिएका छन् ।

साउदी र अमेरिकी मध्यस्थकर्ताहरूले विगतका युद्धविरामहरूको असमान कार्यान्वयनप्रति सुडानी जनताको निराशामा आफूहरू पनि सहमत रहेको बताएका छन् ।

“यदि यसको पालना गरियो भने जेद्दाह वार्ता पुनः सुरु गर्न अनुमति दिन सक्ने विश्वास निर्माण गर्ने उपायहरू अवलम्बन गर्न पक्षहरूका लागि २४ घण्टे युद्धविरामले महत्वपूर्ण अवसर प्रदान गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

Previous Post

तौल घटाएर चर्चामा आएकी भारतीय अभिनेत्री भूमि पेडनेकर (फोटोफिचर)

Next Post

गोरखाको रानीपोखरीमा डुबेर बालकको मृत्यु

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
पाल्पामा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

गोरखाको रानीपोखरीमा डुबेर बालकको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In