• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

    पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ १७ गते आइतबारको राशिफल

    खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

    खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

    नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

    ‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार आवश्यक छ’

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालेन भारतमै रहँदा मेयरको कार्यकक्षमा राखियो ग्रेटर नेपालको नक्सा

by
२५ जेष्ठ २०८०,
0
बालेन भारतमै रहँदा मेयरको कार्यकक्षमा राखियो ग्रेटर नेपालको नक्सा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ। दुई दिनअघि नै मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिए पनि बिहीबार मात्र मिडियामा सार्वजनिक भएको हो ।

काठमाडौं महानगरपालिकाका एक कर्मचारीले मेयर साह भारतको बैंगलोरमा भए पनि कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको जानकारी दिए । भारत जानुअघि बालेनले आफू आउनुअघि नै कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएअनुसार उनी बस्ने कुर्सी पछाडि नक्सा राखिएको छ ।

भारतले आफ्नो नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा राखेको छ । जसमा नेपालको कपिलवस्तु, लुम्बिनी र विराटनगर समावेश छ । भारतले यसलाई सांस्कृति नक्सा भनेर जवाफ दिएको छ । तर नेपालसहित पाकिस्तान र बंगलादेशले पनि नक्साको विरोध गरेका छन् । नेपाल सरकारले औपचारिक रूपमा कुनै धारणा सार्वजनिक गरेको छैन ।

तर काठमाडौंका मेयर बालेन्द्र साहले भने सुरुमै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । धरानका मेयर हर्कराज साम्पाङ राईले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने घोषणा गरेका छन् ।

Previous Post

पल र सनिशाको उत्कृष्ट अभिनय रहेको विष्णु खत्रीको ‘लुम्बिनी’ सार्वजनिक

Next Post

लू अझै पाँच दिन रहने, सतर्क रहन विभागको अपिल

सम्बन्धित खबर

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो
फिचर-ब्यानर

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

१७ जेष्ठ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ १७ गते आइतबारको राशिफल

१७ जेष्ठ २०८३,
खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु
जीवन शैली

खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

१७ जेष्ठ २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत
आवाज

‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार आवश्यक छ’

१७ जेष्ठ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१७ जेष्ठ २०८३,
Load More
Next Post
लू अझै पाँच दिन रहने, सतर्क रहन विभागको अपिल

लू अझै पाँच दिन रहने, सतर्क रहन विभागको अपिल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In