• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खेलकुदः वेस्टह्यामले जित्यो युरोपा कन्फरेन्स लिगको उपाधि

by
२५ जेष्ठ २०८०,
0
खेलकुदः वेस्टह्यामले जित्यो युरोपा कन्फरेन्स लिगको उपाधि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्राग । युरोपा कन्फरेन्स लिगको उपाधि इंग्लिस क्लब वेस्टह्यामले जितेको छ । वेस्टह्यामले फाइनलमा इटालीको फियोरेन्टिनालाई २ – १ गोलले पराजित गरेको हो । योसँगै प्रिमियर लिग क्लबले ४३ वर्ष देखिको उपाधि खडेरी तोडेको छ ।

चेक रिपब्लिकको प्रागस्थित फोर्चुना एरिनामा गएराति भएको खेलको प्रतिस्पर्धात्मक र रोमाञ्चक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवैले पाएका अवसरको सदुपयोग गर्न सकेनन् ।

६२ औं मिनेटमा वेस्टहयामले डेडलक तोड्यो । उसका लागि साइद बेनराहमाले पेनाल्टीमा गोल गरेका थिए । क्रिस्टियानो बिराघीले डि बक्स भित्र हातले बल छोएको भन्दै वेस्टह्यामले लामो अपिल गरेको थियो । भीएआरको प्रयोगमार्फत रेफ्रीले पेनाल्टी प्रदान गरे ।

६७ औँ मिनेटमा फियोरेन्टिनाका जाकोमो बोना भिन्तुराले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुग्ने अनुमान गरिएको थियो । तर अन्तिम मिनेटमा जेरोड बोवेनले गोल गेरपछि वेस्टह्याम २ – १ को रोमाञ्चक जितका साथ दोस्रो संस्करणको युरोपा कन्फरेन्स लिग च्याम्पियन बन्यो । डेविड मोयसको टोली वेस्टह्याम अपराजित रहदै विजेता बनेको हो ।

प्रिमियर लिगमा १४ औँ स्थानमा रहेको वेस्टह्याम अर्को सिजनको युरोपा लिगका लागि पनि छनोट भएको छ । वेस्टह्यामको यो सन् १९८० पछिको पहिलो प्रमुख प्रतियोगिताको उपाधि हो । त्यसबेला उसले एफए कपको उपाधि जितेको थियो । यस्तै पछिल्लो पटक युरोपा लिग सन् १९६५ मा जितेको थियो । प्रशिक्षक मोयसको पनि करियरको यो पहिलो ठूलो उपाधि हो । प्रतियोगितामा सबैभन्दा बढी ३७ गोल गरेको फियोरेन्टिनाले सन् १९६१ पछि युरोपियन प्रतियोगिताको उपाधि जित्ने अवसर गुमायो ।

Previous Post

प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथीको छलफल जारी रहने

Next Post

भारतबाट मुर्रा राँगा नेपाल ल्याइने भएपछि पशु वैज्ञानिक उत्साहित

सम्बन्धित खबर

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
Load More
Next Post
भारतबाट मुर्रा राँगा नेपाल ल्याइने भएपछि पशु वैज्ञानिक उत्साहित

भारतबाट मुर्रा राँगा नेपाल ल्याइने भएपछि पशु वैज्ञानिक उत्साहित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In