• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    ओली र लेखकलाई आज अदालतमा पेश गरिदै

    ओली र लेखकलाई आज अदालतमा पेश गरिदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मिलेमतोमा मेडिसिटी अस्पतालमा तीन पूर्वकर्मचारीले ठगे साढे दुई करोड

by
२४ जेष्ठ २०८०,
0
मिलेमतोमा मेडिसिटी अस्पतालमा तीन पूर्वकर्मचारीले ठगे साढे दुई करोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अस्पताल प्रशासनले सामान्य छनकसमेत नपाउने गरी मिलेमतोमा मेडिसिटी अस्पतालमा साढे दुई करोड ठगी भएको छ । अस्पतालको बिलिङ शाखाका तीन पूर्वकर्मचारीको मिलेमतोमा अस्पतालकै रकम ठगी भएको हो ।

अस्पतालमा बिल काटेर ठगी गर्ने उनीहरुलाई ललितपुर प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका–४ घर भई भक्तपुर ठिमी बस्ने ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने २९ वर्षीय सनम देशार र काठमाडौं–४ बालुवाटार बस्ने ३४ वर्षीय आशिष अर्याल छन् ।

उनीहरुले अस्पतालमा प्रयोग हुँदै आएको ‘शुक्र’ नामको एचएमआईएस सफ्टवेयरको दुरुपयोग गरी बिरामीहरुबाट बेड चार्ज, डाक्टर चार्ज, नर्सिङ चार्जवापत वास्तविक शुल्क लिने, तर सफ्टवेयर इन्ट्रीमा भने वास्तविक शुल्कभन्दा कम देखाउँदै अस्पतालमा ठगी गरेको पाइएको प्रहरीले जनाएको छ। यसरी उनीहरुले अस्पतालबाट दुई करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको पाइएको अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनीहरूलाई ललितपुर जिल्ला अदालतमा मयद थप गरी अनुसन्धान थालेको छ ।

Previous Post

सेनाको नेतृत्वमा युनिलिभर सँगको सहकार्यमा ३५ हजार किलो बढी सगरमाथाको फोहोर संकलन

Next Post

भारतमा म सम्मानित भएर आएँ– प्रधानमन्त्री प्रचण्ड

सम्बन्धित खबर

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा
समाचार

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

१५ चैत्र २०८२,
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै
फिचर-ब्यानर

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

१५ चैत्र २०८२,
अवरुद्ध बीपी राजमार्ग खुल्यो
समाचार

अवरुद्ध बीपी राजमार्ग खुल्यो

१५ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

१५ चैत्र २०८२,
पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ
समाचार

पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

१५ चैत्र २०८२,
ओली र लेखकलाई आज अदालतमा पेश गरिदै
समाचार

ओली र लेखकलाई आज अदालतमा पेश गरिदै

१५ चैत्र २०८२,
Load More
Next Post
भारतमा म सम्मानित भएर आएँ– प्रधानमन्त्री प्रचण्ड

भारतमा म सम्मानित भएर आएँ– प्रधानमन्त्री प्रचण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In