• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रोचक तथ्यः रहस्यमय आदम पुल

by
२३ जेष्ठ २०८०,
0
रोचक तथ्यः टाउको पलाउने जुक्का ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्राचीनकालमा निर्मित भारत र श्रीलंका जोड्ने समुद्रमाथि एउटा विचित्रको पुल रहेको छ । ३० कि.मि. लामो बालुवा, ढुंगा, चट्टान (प्राकृतिक बस्तु) बाट निर्मित यो पुललाई आदम पुल भनिन्छ । यसलाई भारतमा रामसेतु, बानर सेतु पनि भन्दछन् । रामायणको कथामा राम–रावण युद्धका बेला समुद्र देवताको शक्ति उपासनाद्वारा रामका सेना बाँदरहरुले ढुंगा तथा चट्टानह जोडेर बनाएको पुलको वर्णन छ । यही पुल तरेर रामका बाँदर सेना र राम–लक्ष्मणहरु लङ्का जान सकेको र रावणसँग युद्ध गरी जितेको तथ्य इतिहासले बताउँछ ।

यो पुल आजको भारतको दक्षिण–पूर्वी तटको किनारमा पर्ने ‘रामेश्वरम् द्वीप’ तथा श्रीलंकको उत्तरपश्चिमी तटमा पर्ने ‘मन्नार द्वीप’ जोड्ने गरी समुद्रम ाबनेको छ । यो खासमा चूना–पत्थर मिलेर बनेको एक श्रृंखला जस्तो देखिन्छ, यद्यपि यो प्राकृतिक रुपमै निर्मित थियो या रामका सेनाले बनाएका थिए भन्ने कुरा अहिलेसम्म यकिन हुन सकेको छैन । प्रचीन कालदेखि नै भारत तथा श्रीलंकालाई, स्थलमार्गले जोड्ने यो एक मात्र पुल थियो भन्नेमा वैज्ञानिक मत समेत रहेको छ तर आज आएर भारत तथा श्रीलंकाबीचको यो समुद्रमा पानी धेरै गहिरो हुँदै गएर पुल प्रयोगमा छैन ।

यो पुल बनाउनमा विशेषप्रकारको ढुङ्गाको प्रयोग भएको छ, जो समुद्रमा डुब्दैन र पानीमाथि उत्रिन्छ । रामायणका अनुसार पनि समुद्री देवता नल एवं नीलको मद्दतबाट पुल बनेको हो । ती दैवी शक्तिको स्पर्श भएपछि कुनै पनि ढुङ्गा यस समुद्रमा डुब्दैनथ्यो । आजकाल पनि यस्ता विशेष ढुङ्गा त्यस वरपर पाइन्छन्, जुन समुद्रमा खसाले पछि डुब्दैनन् । विज्ञानले पनि एक विशेष प्रकारको ‘प्यूमाइस’ नामको ढुङ्गा पत्ता लगाएको छ, जुन पानीमा राख्दा डुब्दैन र सतहमा उत्रन्छ ।

साभारः ‘रोचक तथ्य’ पुस्तकबाट

Previous Post

२०२३ मा हवाई उद्योगले ४.३५ अर्ब यात्रुलाई सेवा दिने प्रक्षेपण

Next Post

प्रधानमन्त्रीद्धारा डा. सञ्जुप्रति श्रद्धाञ्जली अर्पण

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
प्रधानमन्त्रीद्धारा डा. सञ्जुप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्रीद्धारा डा. सञ्जुप्रति श्रद्धाञ्जली अर्पण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In