• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खप्तड बाबाका अमर बाणीहरु

by
२१ जेष्ठ २०८०,
0
सनातन शब्दको अर्थ हो सधैँ वर्तमान र निश्चल –खप्तड बाबा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. आत्मभाव ज्वार समान हो, यो क्षणिक दृश्य हो, एक स्वप्न हो, तर सत्य पूर्ण हुन्छ, उदात्त हुन्छ, चिरन्तन हुन्छ । सत्य भन्दा अर्काे अमरता कहीँ हुँदैन, किनभने सत्य नै सर्वकालिक हुन्छ ।

२. जुन काम गरेर व्यक्तिले पछुताउनु नपरोस् र जसको फललाई उसले प्रसन्न मनले भोग्न सकोस्, त्यही काम गर्नु सर्वाेत्तम छ ।

३. त्यस्तो कुनै काम गर्नु ठीक छैन जुन गरिसकेर पछुताउनु परोस् र जसको फल आँसु बगाउँदै र रुँदै भोग्नु परोस् ।

४. कसैले दुष्ट मनले यदि केही बोल्दछ, काम गर्दछ, तब दुःखले उसको पिछा यसरी गर्दछ जसरी गाडाको पाङ्ग्रा गाडा तान्ने पशुको पछिपछि गुड्छन् ।

५. धैर्यका साथ सहनशीलता उच्चतम तपस्या हो । ‘निर्वाण सर्वाेपरि छ ।’ त्यो वैरागी होइन जो अरुलाई दुःख दिन्छ न त्यो तपस्वी हो जो अरुलाई उत्पीडित गर्दछ ।

६. यो तत्वलाई बुझ्न गाह्रो छ कि आफ्नो भोजन अरुलाई दिएर हामी अधिक बल प्राप्त गर्दछौँ । अरुलाई बस्त्र दिनाले हामीलाई बढी सुन्दरता प्राप्त हुन्छ । पवित्रता र सत्यको प्रतिष्ठान स्थापना गर्नाले हामीलाई महान् कोषहरुको प्राप्ति हुन्छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

तिब्बतीलाई प्लाष्टिकको बोतलमा तिब्बतकै पानी बेच्नु घोटाला होः रिपोर्ट

Next Post

काठमाडौंको तापक्रम आज ३३ डिग्री सेल्सियस !

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
काठमाडौंको तापक्रम आज ३३ डिग्री सेल्सियस !

काठमाडौंको तापक्रम आज ३३ डिग्री सेल्सियस !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In