• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    अमेरिकासँग सहमति असम्भव : इरान

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

    लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रचण्ड दिल्ली, बालेन बैंगलोर र रवि मुम्बईमा

by
१९ जेष्ठ २०८०,
0
प्रचण्ड दिल्ली, बालेन बैंगलोर र रवि मुम्बईमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । यतिबेला नेपालका तीन चर्चित व्यक्तित्व भारत भ्रमणमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमणमा नयाँ दिल्लीमा छन् । उनी आज मध्यप्रदेशको इन्दोर जाँदैछन् । उनी शनिबार स्वदेश फर्किने कार्यक्रम छन् । उनी एक सयभन्दा बढी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा गएका हुन् ।

प्रचण्ड भारत प्रस्थान गरेकै दिन बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुम्बई उडेका थिए । उनी बुधबार साँझ पत्नी निकिता पौडेललाई लिएर मुम्बई उडेका हुन् । रविले आफ्नो मुम्बई भ्रमण नितान्त व्यक्तिगत रहेको बताएका छन् । उनले आफू आइतबार स्वेदश आउने र संसदीय काममा लाग्ने जनाउ दिएका छन् ।

स्रोतका अनुसार पत्नी निकिताले खोल्न लागेको नारी टेलिभिजनका लागि उपकरण खरिद गर्न मुम्बई गएका हुन् । निकिताले आगामी असारदेखि नारी टेलिभिजन खोल्ने तयारी गरेकी छन् । निकिताका केही सहयोगी दुई साताअघि मात्र मुम्बई पुगेर फर्केका थिए । टेलिभिजनको उपकरण खरिद गरेपछि रवि निकितासँगै फर्कने भएका छन् ।

यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन० भारतको बैंगलोर पुगेका छन् । उनी काठमाडौंबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २२५ मा बिहीबार दिउँसो पौने ३ बजे त्यसतर्फ गएका हुन् । उनी निकट स्रोतका अनुसार बालेन आफ्नो विद्यावारिधिको तयारीको सिलसिलामा बैंगलोर गएका हुन् ।

उनले बैंगलोरबाटै इन्जिनियरिङ गरेका थिए । नेपालका चर्चित तीन पात्र एकै समयमा भारत भ्रमणमा जानुलाई अनौठो संयोग मानिएको छ ।

Previous Post

सरकारको चुरे नीतिः बचाउने बहानामा सिध्याउने खेल

Next Post

दरबार हत्याकाण्डको २२ वर्ष पुरा,राजा वीरेन्द्रको वंशनाशको खुलेन रहस्य

सम्बन्धित खबर

इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

अमेरिकासँग सहमति असम्भव : इरान

१३ साउन २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

१३ साउन २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१३ साउन २०८३,
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
आर्थिक

लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले

१३ साउन २०८३,
विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत
फिचर-ब्यानर

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
फिचर-ब्यानर

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

१३ साउन २०८३,
Load More
Next Post
दरबार हत्याकाण्डको २२ वर्ष पुरा,राजा वीरेन्द्रको वंशनाशको खुलेन रहस्य

दरबार हत्याकाण्डको २२ वर्ष पुरा,राजा वीरेन्द्रको वंशनाशको खुलेन रहस्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In