• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सशस्त्र प्रहरीमा पुगे ७४ जना गोताखोर

by
१९ जेष्ठ २०८०,
0
सशस्त्र प्रहरीमा पुगे ७४ जना गोताखोर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सशस्त्र प्रहरीमा तालिमप्राप्त गोताखोरको संख्या ७४ पुगेको छ । गोताखोर तालिम प्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्यअनुरूप सशस्त्र प्रहरीले निरन्तररूपमा संख्या बढाउँदै लगेको हो ।

सशस्त्र प्रहरीका २५ जना कर्मचारीले यूएनडीपीको सहयोगमा पहिलोपटक ३१ वैशाख २०६९ देखि तीन महिना बंगलादेशबाट गोताखोरको तालिम लिएका थिए । उनीहरूले तालिम लिएपछि बंगलादेशबाट गोताखोर बोलाउनै पर्ने बाध्यता अन्त्य भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले ९ असोज २०७६ देखि २५ कात्तिकसम्म १९ जना सशस्त्र प्रहरी कर्मचारीलाई नेपालमा नै पहिलोपटक गोताखोर तालिम प्रदान गरेको थियो । त्यसपछि पुनः विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा २५ वैशाख २०७९ देखि सोही वर्षको २९ जेठसम्म २० जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई गोताखोर तालिम प्रदान गरेको थियो ।

त्यसपछि थप गोताखोर तालिम प्राप्त जनशक्ति आवश्यक रहेको भन्दै १० वैशाख २०८० देखि १८ जेठसम्म गोताखोर तालिम सञ्चालन गरेको थियो । गण्डकी प्रदेश सरकारको सहयोगमा सञ्चालन गरिएको गोताखोर तालिममा सशस्त्र प्रहरी बल नेपालका १९ जना र नेपाल प्रहरीको १ जना गरी २० जनाको सहभागिता रहेको थियो । योसँगै सशस्त्र प्रहरी बल नेपालमा हाल ७४ जना गोताखोर तालिम प्राप्त जनशक्ति रहेको हो ।

पाँच साता अवधिको पछिल्लो तालिमको दौरानमा प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्की जिल्लाको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोसी नदीमा अभ्यास गराइएको थियो ।

बिहीबार सम्पन्न पछिल्लो गोताखोर तालिममा सशस्त्र प्रहरी जवान गणेशबहादुर थापा प्रथम भएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित सिस–३ गोताखोर तालिमको बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समापन गरेका थिए । यो समाचार राजधानी दैनिकमा छ ।

Previous Post

हज यात्रीको पहिलो टोली मक्का मदिना प्रस्थान

Next Post

खप्तड बाबाका केही अमर वाणीहरु

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
सनातन शब्दको अर्थ हो सधैँ वर्तमान र निश्चल –खप्तड बाबा

खप्तड बाबाका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In