• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतले बुझायो रक्सौल–काठमाडौं रेलमार्गको सर्भे रिपोर्ट

by
१८ जेष्ठ २०८०,
0
भारतले बुझायो रक्सौल–काठमाडौं रेलमार्गको सर्भे रिपोर्ट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतले रक्सौल–काठमाडौं रेलमार्गको फाइनल लोकेसन सर्भे रिपोर्ट नेपाललाई बुझाएको छ।

भारतीय विदेश सचिव विनयमोहन क्वात्राका अनुसार बिहीबार हैदरावाद हाउसमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच प्रतिनिधि मण्डलस्तरीय वार्तापछि रिपोर्ट नेपाललाई बुझाइएको हो।

रेलवे विभागका प्रवक्ता अमन चित्रकारका अनुसार भारतको कोंकण रेलवेले रक्सौल-काठमाडौं रेलमार्गको फाइनल लोकेसन सर्भे गरेको हो।

झन्डै १८ महिना खर्चिएर गरिएको उक्त सर्भे विस्तृत परियोजना अध्ययन हो कि होइन एकिन छैन। तर नेपाली अधिकारीहरूले यो सर्भेपछि डिपिआर गर्नु नपर्ने बताएका छन्। यो सर्भे भारतीय पक्षले अनुदानमा गरिदिएको हो।

केही साताअघि भारतीय पक्षले आफूले गरेको सर्भेका मुख्य बुँदाबारे दुई देशको जोइन्ट वर्किङ ग्रुपको बैठकमा प्रस्तुतिकरण दिएका थिए।

रक्सौल(काठमाडौं ब्रोडगेजको रेलमार्ग बनाउन २ खर्ब बढी भारतीय रुपैयाँ लाग्ने सर्भेको निष्कर्ष छ।

कोंकण कम्पनीले गरेको सर्भे प्राप्त भएपछि अध्ययन गर्ने, त्यसमा केही संशोधन गर्नुपर्ने भए सुझाव, प्रतिक्रिया दिने प्रक्रिया सुरू हुने भौतिक पूर्वाधार मन्त्रालय सचिव केशव शर्माले बताए।

‘हाम्रो फास्टट्रयाक कहिले बनिसक्छ। त्यसले काठमाडौं(तराई आवागमन कति सजिलो हुन्छ हेरेर रेलमार्ग बनाउन उपर्युक्त छ कि छैन भन्ने निर्णय गर्नुपर्ने हुन्छ,’ उनले भने।

Previous Post

गौशालाकी उपप्रमुखमाथि हातपातको प्रयास, श्रीमान कुटिए

Next Post

परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित सिर्सेनीका किसान

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
मकै र गहुँको सट्टा कफी खेती

परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित सिर्सेनीका किसान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In