• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्री प्रचण्डको बास ‘होटल आइटीसी मौर्य’मा, यस्तो छ भारत भ्रमण तालिका

by
१७ जेष्ठ २०८०,
0
प्रधानमन्त्री प्रचण्डको बास ‘होटल आइटीसी मौर्य’मा, यस्तो छ भारत भ्रमण तालिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि चारदिने भारत भ्रमणमा छन्।

गत पुस १० गते तेस्रोपल्ट ‘सिंहदरबारको बागडोर’ सम्हालेपछि बुधबार पहिलोचोटी विदेश यात्रा गर्दैछन्।

परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार प्रधानमन्त्री प्रचण्ड जम्बो टोली बोकेर भारत उड्दै छन्।

उनी दिउँसो तीन बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्र्तराष्ट्रिय विमानस्थलमा ओर्लिने छन्। विमानस्थमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्रीले स्वागत गर्नेछन्।

दलबलसहित नयाँ दिल्ली ओर्लिनासाथ प्रधानमन्त्रीको टोलीलाई भारतीय अधिकारीहरूले सरदार पटेल मार्गमा रहेको ‘होटल आइटीसी मौर्य’ लैजाने छ। स्रोतकाअनुसार उनी चारदिने भारत भ्रमणका क्रममा होटल आइटीसी मौर्यमै बस्नेछन्।

‘होटल आइटीसी मौर्य’ विदेशी पाहुनाहरू बास बस्ने ‘पाहुनाकेन्द्र’ मानिन्छ। होटल सुविधासम्पन्न र महंगो हो। जहाँ, पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बाराक ओबामा र जर्ज बुस बास बसेका थिए।

प्रचण्डको भ्रमण तालिका—

बुधबार दिउँसो तीन बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
सरदार पटेल मार्गमा रहेको होटल आईटीसी मौर्यमा

विदेश सचिव विनयमोहन क्वात्राले होटलमा भेट
साँझ ६ बजे होटलमै भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट

प्रधानमन्त्रीको सम्मानमा दिल्लीस्थित नेपाली दूतावासमा रात्रिभोज

बिहीबार बिहान साढे १० बजे महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण
दिउँसो ११ बजे भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न हैदराबाद हाउस पुग्ने

हैदराबाद हाउसको नीलगिरि कक्षमा मोदी–प्रचण्ड भेटवार्ता
११ बजेर १० मिनेटदेखि ११ बजेर ३५ मिनेटको समय

प्रतिनिधिमण्डलस्तरको बैठकमा दुवै प्रधानमन्त्री
१२ बजे ‘एक्सचेन्ज अफ एग्रिमेन्ट’ को कार्यक्रम

१२ बजेर २५ मिनेटमा नेपाल–भारत परियोजनाको उद्घाटन
लगत्तै, मोदी–प्रचण्डको पत्रकार सम्मेलन

हैदराबाद हाउसमा नेपाली डेलिगेसनको सहभागितामा दिवाभोज
२ बजे हैदराबादबाट होटल आईटीसी मौर्य प्रस्थान

४ बजे उपराष्ट्रपति जगदीप धनखड भेटवार्ता
साढे ४ बजे राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट

शुक्रबार प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दोर जाने
दिउँसो १ बजे प्रचण्डको टोली इन्दोरस्थित होटल मेरियट जाने

दिउँसो ४ बजे मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलसँग भेट
मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले दिएको रात्रिभोजमा सरिक

शनिबार दिउँसो ४ बजेर २० मिनेटमा नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं प्रस्थान

Previous Post

देउवा निवासमा नेविसंघ अध्यक्षविरुद्ध नाराबाजी

Next Post

सिन्धुलीमा ट्रयाक्टर दुर्घटना : सहचालकको मृत्यु

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
ट्र्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

सिन्धुलीमा ट्रयाक्टर दुर्घटना : सहचालकको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In