• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    ‘मध्यावधि’ निर्वाचन नजिकिँदा ट्रम्पद्वारा २५ ‘शीर्ष उपलब्धि’ को सूची सार्वजनिक

    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

    आरोहण टोली धवलागिरि आधार शिविरमा

    आरोहण टोली धवलागिरि आधार शिविरमा

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

    सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुन तस्करीको नयाँ रहस्य खुल्यो

by
१७ जेष्ठ २०८०,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्दा सुन तस्करीसम्बन्धि विवरणका केही तथ्य समेत खुलेका छन् । बालकृष्ण खाण गृहमन्त्री हुँदा प्रहरी मिलेमतोमै सुन तस्करी भएको विवरणहरू उनका पिए नरेन्द्र केसी, तत्कालीन सचिव टेकनारायण पाण्डे तथा बिचौलिया केशब दुलालबीचको मोबाइलबाट खुलेको छ ।

दुलालले एयरपोर्टबाट सुन तस्करीका लागि भनिदिनुप-यो भनेका छन् । जसमा सचिव पाण्डेले यसमा प्रहरीले नमान्ने जवाफ दिएका छन् । त्यस्तै, दुलालले खाणका पीए केसीलाई पनि त्यस्तै आग्रह गरेकोमा आइजिपीलाई भनिदिने भनेर जवाफ दिएका छन् । जसले त्यतिबेला सुन तस्करी भएको प्रष्ट आधार दिन्छ ।

त्यसो त चुनावको मुखमा गृह मन्त्रालयसम्मकै सेटिङमा सुन तस्करी भएको चर्चा थियो । चुनाव खर्च उठाउन भनेर तस्करी गरिएको चर्चा प्रहरीमा थियो । मोबाइलका विवरणबाट त्यो प्रष्ट भएको छ । जसकारण यो विषयमा छुट्टै अनुसन्धानको आवश्यकता देखिएको छ । ‘देशका नागरिकलाई बेच्न तयार हुनेका लागि सुन तस्करी के ठूलो कुरा भयो र रु’ एक प्रहरी अधिकारी भन्छन्, ‘खाणको गिरोहमाथि विस्तृत छानबिन भएमा अनेक रहस्य खुल्नेछन् ।’

उता गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले खाणलाई जोगाउने गरी प्रहरीमा कागज गरिदिएका छन् । गोप्य प्रतिवेदन कीर्ते लगायतको विषयमा सबै गल्ती सचिव पाण्डेको भएको भनेर उनले बयान दिएका छन् । जबकी मन्त्रालयमा खाणको सबैभन्दा विश्वासपात्र भएर काम गरेका थिए । सोही प्रकरण पीडितहरु न्याय माग्दै जाँदा उनले थर्काएर पठाउने गरेका थिए ।

Previous Post

उत्तर अफगानिस्तानमा १० जना अपराधी पक्राउ

Next Post

युक्रेनले रुसीहरूलाई तर्साउन खोज्योः राष्ट्रपति पुटिन

सम्बन्धित खबर

आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
आवाज

‘मध्यावधि’ निर्वाचन नजिकिँदा ट्रम्पद्वारा २५ ‘शीर्ष उपलब्धि’ को सूची सार्वजनिक

४ अशोज २०८३,
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
आर्थिक

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

४ अशोज २०८३,
आरोहण टोली धवलागिरि आधार शिविरमा
आर्थिक

आरोहण टोली धवलागिरि आधार शिविरमा

४ अशोज २०८३,
युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन
आवाज

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

४ अशोज २०८३,
बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड
फिचर-ब्यानर

बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

४ अशोज २०८३,
सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ
आर्थिक

सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

४ अशोज २०८३,
Load More
Next Post
के पुटिनमाथि आक्रमण भएको हो ?

युक्रेनले रुसीहरूलाई तर्साउन खोज्योः राष्ट्रपति पुटिन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In