• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

    सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

    कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र

    कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र

    यी ४ सडक आज पनि अवरुद्ध

    यी ४ सडक आज पनि अवरुद्ध

    पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

    पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः देशभर साधारणतया बादल लाग्ने

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    मध्यपूर्वमा फेरि तनाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अबको ‘एजेन्डा’ समृद्धि र सुशासनस् पर्यटनमन्त्री किराँती

by
१६ जेष्ठ २०८०,
0
उड्डयनमन्त्रीद्वारा थप हवाई रुट उपलब्ध गराउन भारतलाई अनुरोध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले गणतन्त्रात्मक मुलुकको अबको ‘एजेन्डा’ आर्थिक समृद्धि र सुशासन रहेको बताएका छन्।

काठमाडौँमा आजदेखि सुरु राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को समुद्घाटन समारोहमा मन्त्री किराँतीले युवा स्वरोजगार सिर्जना गरी मुलुकलाई समग्र विकासमा अग्रसर गराउनु नै अहिलेको आवश्यकता भएको बताए।

उनले यही जीवनकालमा युद्ध, शान्ति आएको र यही जीवनकालमा नै समृद्धि ल्याउनुपर्नेमा जोड दिए। उनले भ्रष्टाचार नियन्त्राणका लागि युद्ध अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए।

मन्त्री किराँतीले आज गणतन्त्र दिवसका अवसरमा समृद्ध नेपालका निम्ति सङ्कल्प गर्ने दिन पनि भएको बताए।

समाराहेमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्ने सोच बनाएको बताए।

समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको मर्मानुसार यस्ता प्रतिष्ठानहरुले आआफ्नो भूमिकालाई प्रभावकारी गराउनुपर्ने बताए।

उनले अहिलेको समाजअनुसार कला कस्तो हुने भनेर बहस गर्ने बेला आएको पनि बताए। सो क्रममा सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले कला प्रदर्शनीले मुलुकको विकास र संस्कृति संरक्षणमा सहयोग पुग्ने बताए।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले पुरस्कृत व्यक्तिहरुका बारेमा जानकारी गराएका थिए। प्रदर्शनीको उद्घाटन समारोहमा ललितकला क्षेत्रका कलाकार, पत्रकार तथा अग्रज व्यक्तिहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ।

प्रतिष्ठानको कार्यालय नक्साल र नेपाल कला परिषद् बबरमहलमा आज एकैसाथ कला प्रदर्शनी सुरु भएको छ।

Previous Post

बजेट साह्रै राम्रो आएको छः ज्ञानेन्द्र शाही

Next Post

महात्मा गान्धीका केही अमर वाणीहरु

सम्बन्धित खबर

सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु
आवाज

सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

२८ जेष्ठ २०८३,
कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र
आवाज

कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र

२८ जेष्ठ २०८३,
यी ४ सडक आज पनि अवरुद्ध
फिचर-ब्यानर

यी ४ सडक आज पनि अवरुद्ध

२८ जेष्ठ २०८३,
पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त
आवाज

पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

२८ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः देशभर साधारणतया बादल लाग्ने

२८ जेष्ठ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

मध्यपूर्वमा फेरि तनाव

२८ जेष्ठ २०८३,
Load More
Next Post
प्रेरक प्रसङ्गः यस्ता थिए महात्मा

महात्मा गान्धीका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In