• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुक्ता पुँजी ३ अर्ब पुर्याउँदै नेप्से

by
१५ जेष्ठ २०८०,
0
सेयर बजारको कारोबार आज बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २ अर्ब रुपैयाँ बराबरको चुक्ता पूँजी थप्ने भएको छ । हाल १ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको नेप्सेले त्यसलाई बढाएर ३ अर्ब रुपैयाँ कायम गर्ने भएको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेन्ज भित्र्याउन धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ दोस्रोपटक संशोधन गर्दै स्टक एक्सचेन्जका लागि ३ अर्ब रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था गरेको छ ।

उक्त कुल पूँजीमा स्टक एक्सचेन्जका एक शेयरधनीले बढीमा १५ प्रतिशत मात्र शेयर ग्रहण गर्न सक्ने, सञ्चालनको २ वर्षभित्र कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने र स्टक एक्सचेन्जले प्रयोग गर्ने कारोबार प्रणाली विदेशका कम्तीमा तीन स्टक एक्सचेन्जमा प्रयोग गरेको हुनुपर्ने व्यवस्था नियमावलीमा छ । बोर्डले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ दोस्रो संशोधन गत भदौ २६ गतेदेखि लागू गरेको हो ।

संशोधित नियमावली लागू हुनुअगावै सञ्चालनमा रहेको नेप्सेलाई उक्त व्यवस्था अनिवार्य नभए पनि प्रतिस्पर्धी बन्न पूँजी बढाउनुपर्ने आवश्यकता देखिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीको भनाइ छ ।

हालसम्म प्राप्त गरेको वित्तीय तथा प्राविधिक सफलतालाई कायम राखी नयाँ उपकरण तथा प्रविधिका साथ अघि बढे प्रतिस्पर्धी बजार सञ्चालक बन्न सकिने विश्वास नेप्सेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

Previous Post

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In