• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    एमाले संसदीय दलको बैठक बस्दै

    एमाले संसदीय दलको बैठक बस्दै

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्वरानी एलिजाबेथलाई मार्ने षड्यन्त्र रचिएको थियोः एफबिआई

by
१३ जेष्ठ २०८०,
0
पूर्वरानी एलिजाबेथलाई मार्ने षड्यन्त्र रचिएको थियोः एफबिआई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बेलायतकी पूर्वमहारानी एलिजाबेथलाई सन् १९८३ मा मार्ने धम्की दिइएको थियो। त्यसपछि उनी आफ्ना पति प्रिन्स फिलिपसँग क्यालिफोर्निया ९अमेरिका० गएको अमेरिकी अनुसन्धान एजेन्सी एफबिआईले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ।

एफबिआईका अनुसार एलिजाबेथको यात्राभन्दा एक महिनाअघि फेब्रुअरी ४ मा सनफ्रान्सिस्कोका एक प्रहरी अधिकारीलाई यस्तो धम्की आएको थियो। अधिकारले पछि यो सूचना एफबिआईलाई दिएका थिए।

फाइलमा धम्की दिने व्यक्तिको गिरफ्तारीबारे कुनै जानकारी छैन। उसले प्रहरी अधिकारीलाई धम्की दिँदै आफनो छोरीको मृत्युको बदला लिन एलिजाबेथलाई मार्ने बताएको थियो। धम्की दिने व्यक्तिकी छोरीलाई रबरको गोली हानी उत्तरी आयरल्यान्डमा मारिएको थियो।

एफबिआईले १०२ पेज लामो रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टअनुसार धम्कीको जानकारी पाएपछि सिक्रेट सर्भिसले महारानी गोल्डेन गेट ब्रिजको मुनिबाट निस्कँदा त्यहाँको बाटो बन्द गर्न निर्देशन दिएको थियो। यद्यपि त्यहाँ सुरक्षा व्यवस्थाबारे के–कस्ता नीति अपनाइएको थियो भन्नेबारे रिपोर्टमा उल्लेख छैन। रानीको भ्रमण आफ्नो पूर्ववत् तालिकाअनुसार भएको भने उल्लेख छ।

बेलायती राजपरिवारलाई आइआरएबाट खतरा

आयरल्यान्डमा ३० वर्षसम्म संघर्ष चलेको थियो। सन् १०९० को दशकमा यो संघर्ष उत्कर्षमा थियो। बिबिसीका अुनसार त्यतिबेला आयरिस रिपब्लिकन आर्मी ९आइआरए० ले स्वतन्त्रताको माग गरेको थियो। एफबिआईको रिपोर्टमा भनिएको छ, ‘बेलायती राजपरिवारलाई आइआरएबाट खतरा थियो। १९८९ मा एलिजाबेथको केन्टकी यात्रावधिमा पनि उनलाई मार्ने षड्यन्त्र रचिएको थियो। आइआरएले नै १९७९ मा स्लिगो काउन्टीमा बम बिस्फोट गराई एलिजाबेथका काका–भाइ पर्ने लर्ड माउन्टबेटनको हत्या गरेको थियो।

पटकपटक विरोधको प्रयास

एलिजाबेथ सन् १९७६ मा पनि न्युयोर्क पुगेकी थिइन्। एफबिआइको रिपोर्टअनुसार त्यतिबेला पनि रानीको विरोधमा एक जना पाइलटलाई बाटरी पार्कमाथि जहाज उडाई ‘इंग्ल्यान्ड, गेट आउट अफ आयरल्यान्ड’ लेखेको ब्यानर देखाउन निर्देशन दिइएको थियो।

यसबाहेक १९९१ मा पनि रानी तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुससँग बाल्टिमोटरमा बेसबल गेम हेर्न जाँदै थिइन्। त्यतिबेला पनि आयरिस ग्रुपका कैयौँ मानिसले गेम हेर्न टिकट काटेको एफबिआइले सूचना प्राप्त गरेको थियो। उनीहरु स्टेडियममा रानीअगाडि विरोध प्रदर्शन गर्ने तयारीमा थिए। यस्तै रानीका अन्य कैयौँ यात्रामा पनि विरोध प्रदर्शनको अलर्ट जारी गरिएको थियो।

आयरल्यान्डको संघर्षको कथा

१९२१ मा आयरल्यान्ड भागबन्डा गरियो। यो भागबन्डा यसरी गरियो कि ब्रिटेनसँग हुने आयरल्यान्ड अर्थात् उत्तरी आयरल्यान्डमा इसाई धर्मावलम्बीको प्रोस्टेस्टेन्ट समुदायको बहुमत थियो। त्यसैगरी अलग देश बनेको आयरल्यान्ड गणराज्यमा क्याथोलिक समुदायको बाहुल्यता थियो। उत्तरी आयरल्यान्डमा बसोबास गर्ने अल्पसंख्यक क्याथोलिक समुदायका मानिस आयरल्यान्ड गणराज्यमा समाहित हुन चाहन्थे। तर, बहुसंख्यक प्रोस्टेस्टेन्ट समुदायका मानिस भने उत्तरी आयरल्यान्ड ब्रिटेनमा नै होस् भन्ने चाहन्थे।

१९६९ मा उत्तरी आयरल्यान्डमा त्यहाँका अल्पसंख्यक क्याथोलिक समुदायले दोहोरो जीवन बाँच्नुपरेको भन्दै नागरिक अधिकारका लागि अभियान सुरु भयो। अभियान हिंसामा परिणत भयो र आयरिस रिपब्लिकन आर्मी ९आइआरए० गठन भयो। आइआरएले ब्रिटेनविरुद्ध हिंसात्मक अभियान सुर गर्यो। त्यसपछि ब्रिटेन सरकारले उत्तरी आयरल्यान्डको सबै काम र अधिकार आफ्नो कब्जामा लियो।

-एजेन्सीको सहयोगमा

Previous Post

श्रीलङ्काले अर्को महिना सवारी साधनको इन्धन कोटा बढाउने

Next Post

जोर्डन युवराजको साउदी युवतीसँगको विवाह चर्चामा

सम्बन्धित खबर

पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’
आवाज

सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

१८ चैत्र २०८२,
आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल
समाचार

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
समाचार

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

१८ चैत्र २०८२,
एमाले संसदीय दलको बैठक बस्दै
समाचार

एमाले संसदीय दलको बैठक बस्दै

१८ चैत्र २०८२,
राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह
समाचार

राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

१८ चैत्र २०८२,
Load More
Next Post
जोर्डन युवराजको साउदी युवतीसँगको विवाह चर्चामा

जोर्डन युवराजको साउदी युवतीसँगको विवाह चर्चामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In