• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेपालमा उत्पादित औषधि कति सुरक्षित ?

by
१२ जेष्ठ २०८०,
0
नेपालमा उत्पादित औषधि कति सुरक्षित ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली । भारत सरकले देशमा उत्पादन भएका रोकीको औषधी कफ सिरप अन्य देशमा नियर्नत गर्न प्रतिबन्ध लगाएको छ ।

सरकारी प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्र कफ सिरप अन्य देशमा निर्यात गर्न अनुमति दिने भएको छ। गत वर्ष द गाम्बियामा ७० जना र उज्वेकिस्तानमा १९ जना बालबालिकाको मृत्युसँग भारतमा उत्पादित कफ सिरप सम्बन्धित रहेको बताइएको थियो।

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले पनि भारतका ४ वटा कफ सिरप बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको भन्दै विश्वव्यापी चेतावनी दिएको छ।

केही नमुनाहरूको प्रयोगशाला विश्लेषणले तिनमा उल्लेख्य मात्रामा विषाक्त पदार्थहरू रहेको पुष्टि गरेको थियो । यद्यपि त्यहाँको वाणिज्य मन्त्रालयको उक्त निर्णयले नेपालको हकमा कुनै असर नपार्ने अधिकारीहरूले बताएका छन् ।

अहिले नेपालमा प्रयोग हुने अधिकांश कफ सिरप स्वदेशमै उत्पादन हुने र ती सबैले सुरक्षा तथा गुणस्तर मापदण्ड पूरा गरेको नेपालको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी बताउँछन्।

‘हामीलाई आवश्यक कफ सिरप देशकै उत्पादनले धान्छ । त्यसमाथि यहाँ भारतको कफ सिरप निकै कम मात्रै आउने भएकाले निर्यात रोकिनुले कुनै असर गर्दैन,’ उनले जानकारी दिए ।

केसीका अनुसार नेपालमा भारतबाट भित्रिने ५१ देखि ५२ प्रतिशत औषधिहरूमध्ये सीमित कम्पनीका कफ सिरप छन् । ती कति छन् भन्नेबारे विभागसँग स्पष्ट तथ्याङ्क छैन। तर नेपाल औषधि उत्पादक सङ्घका अनुसार नेपाली बजारमा ४० प्रतिशत कफ सिरप भारतबाट आउँछ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी केसीले नेपालमा हालसम्म खोकी रोक्ने झोल औषधिका कारण कुनै समस्या नदेखिएका भए पनि डब्ल्यूएचओले चेतावनी दिएका कारण सजगता अपनाइएको बताए।

‘हामीले कतै हाम्रो बजारमा पनि ती औषधि उपलब्ध छन् कि भनेर जाँच गरेका थियौँ। तर चेतावनी दिइएकामध्ये कुनै पनि ब्रान्ड नेपालमा दर्ता भएको पाएनौँ,’ उनले भने।

केसीका अनुसार त्यस्ता औषधि बनाउने कच्चा पदार्थ भारतबाटै आउने भएकाले नेपालका औषधि उत्पादकहरूलाई गुणस्तर सुनिश्चित गर्न समेत निर्देशन दिइएको उनको दाबी छ।

‘औषधिमा प्रयोग हुने तत्त्वहरूमा मिसावट हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर त्यस्तो निर्देशन दिइएको हो। नेपालमा त्यति बेलै उत्पादन भएका औषधिहरूमा पनि डाईएथलीन ग्लाइकोल प्रयोग भएको पाइएको थिएन,’ केसीले भने।

कतिपय अवस्थामा चिकित्सकको सिफारिस ९प्रेस्क्रिप्शन०बिन‍ै कफ सिरपको बिक्री वितरण हुनु बालबालिकाको लागि जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन्।

यद्यपि त्यस्तो कार्य नियन्त्रणका लागि औषधि व्यवस्था विभागले औषधिहरूलाई क, ख र ग वर्गका वर्गीकृत गरेको छ । वर्गका आधारमा ग वर्गका औषधिहरूलाई मात्र फार्मेसीले अनुभवको आधारमा उपभोक्तालाई दिन मिल्छ। क र ख वर्गका औषधि त्यसो गर्न मिल्दैन।

अहिले नेपालमा करिब ३५ वटा कम्पनीहरूले कफ सिरप उत्पादन गर्ने नेपाल औषधि उत्पादक सङ्घका उपाध्यक्ष सन्तोष बरालले बताए । ती सबै कम्पनीहरूले छ महिनासम्म दैनिक आठदेखि १० घण्टा खोकीको झोल औषधि उत्पादन गर्ने हो भने त्यसले आगामी दुई वर्षसम्म पुग्ने उनको भनाइ छ ।

ती औषधि व्यवस्था विभागको नियम र मापदण्डअनुरूप भएकाले सुरक्षित रहेको उनको मत छ।

Previous Post

यातायातमन्त्री ज्वालाले गरे नागढुङ्गा सुरुङमार्गको अनुगमन

Next Post

सफा हिमाल अभियानः ३५ हजार किलोभन्दा बढी फोहर सङ्कलन

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
सफा हिमाल अभियानः ३५ हजार किलोभन्दा बढी फोहर सङ्कलन

सफा हिमाल अभियानः ३५ हजार किलोभन्दा बढी फोहर सङ्कलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In