• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गर्मीमा ताजा रहन खानुहोस् यी पेयपदार्थ

by
१२ जेष्ठ २०८०,
0
रोगबाट बच्न चाहानुहुन्छ भने पिउनुहोस् यी जुस !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गर्मी लागेसँगै विभिन्न प्रकारको पेयपदार्थको माग पनि बढ्छ । गर्मीमा ताजा रहन र शितलता प्राप्त गर्नको लागि मानिसहरु विभिन्न प्रकारका चिसो पेयपदार्थ पिउने गर्छन् ।

गाउघरमा गर्मीमा माटोका भाँडामा राखिएका दही महि खाएर तिर्खा मेट्ने चलन थियो । बटुवा, गोठाला, र भरियाहरुलाई गाइभैसीको महि दिने चलन थियो । आजभोली त्यस्तो परम्परा पाइदैन । आजभोली सबैतिर विभिन्न कम्पनीका पेयपदार्थ दिने चलन चलेको छ ।

घरमा पनि सजिल्यै बनाउन सकिने कतिपय पेयपदार्थहरुले उर्जासँगसँगै शरीरमा पोषक तत्व पनि प्रदान गर्छ । चिसो बनाइएको पेय पदार्थ र विभिन्न बजारमा पाइने पेयपदार्थ सेवन गर्दा शरीरमा नकारात्मक असर परिरहेको हुन्छ ।

त्यसैले, गर्मीमा बजारमा पाइने विभिन्न प्रकारका चिसो पेय पदार्थ पिउनुभन्दा घरमा नै निर्माण गरिएको स्वस्थकर पेय पदार्थ पिउँदा स्वास्थसँगसँगै गर्मीको चिढचिढाहटबाट पनि मुक्ति मिल्छ ।

तरबुजाको जुस
तरबुजाको रसमा ९६ प्रतिशत पानी हुन्छ । साथै, यसमा भिटामिन ब्, द्यट, ऋ जस्ता एन्टिअक्सिडेन्ट्स पनि हुन्छ । यसकारण शरीरमा पानीसँग रासायनिक तत्व सजिल्यै घुल्छ र शरीरलाई ‘हाइड्रेट’ राख्न मद्दत गर्छ ।

कागती पानी
कागती पानीमा भिटामिन सिको मात्रा प्रचुर मात्रामा हुन्छ । जसले विभिन्न प्रकारका रोग लाग्नबाट बचाउँछ । यसमा भएको एन्टिअक्सिडेन्ट्सले शरीरलाई हाइड्रेट राख्छ । त्यसैले गर्मीमा कागती पानी पिउनु फाइदाजनक मानिन्छ ।

नरिवलको पानी
शरीरमा पानी र रासायनिक पदार्थबीच सन्तुलन राख्न साधारण पानीको सट्टा नरिवलको पानीको प्रयोग उत्तम मानिन्छ । यसमा भिटामिन ई पाइन्छ । गर्मीमा शरीरलाई स्वच्छ र सक्रिय बनाइराख्नको लागि नरिवल पानी पिउँनुहोस् ।

मही
नेपालीहरु धेरैलाई थाहा भएकै पेय पदार्थ हो मही । दूध जमाएर बनाइएको दहीलाई मोथेर घिउ निकाल्दा बनेको मही गाउँघरमा गर्मीको समयमा अत्यधिक पिउने झोल पदार्थ हो । मही स्वास्थ्यको लागि निकै लाभदायी छ । यसमा क्याल्सियम, राइबोफ्लेभिन, प्राटिन जस्ता स्वास्थ्यवर्धक पोषक तत्व पर्याप्त मात्रामा हुन्छ । मही पिउँदा कब्जियत र डिहाइड्रेशनको समस्या पनि कम हुन्छ ।

आँपको बोक्राको जुस
गर्मीले धेरै नै सताएको समयमा आँपको बोक्राको रस पिउँदा स्वास्थ्यमा गर्मीको असर कम गर्न सकिन्छ । काँचो आँपको बोक्रा निकाल्ने र त्यसलाई पानीमा उमाल्ने । त्यसमा नुन, पुदीना र चिनी हालेर पिस्ने र पानी हालेर पिउँने । यसले गर्मीमा निकै राहत गर्छ ।

पुदीनाको शरबत
गर्मीमा डिहाइड्रेशनको समस्याबाट बच्नको लागि पुदीनाको पात, चिनी, मह, कालो चिनी र जिरा पाउडर हालेर पिस्ने र पेस्टमा थोरै पानी हालेर पिउने । यसले बच्चाहरुमा पनि गर्मीको असर कम गराउँछ ।

लस्सी
गर्मीमा लस्सी खानुपनि निकै फाइदाजनक हुन्छ । लस्सी पनि घरमा सजीलै बनाउन सकिने पेय पदर्थ हो । घरमा भएको दहीमा आइस हालेर स्वादअनुसार चिनी राखेर आफुलाई मनपर्ने फलफुल या ड्राइफुट राखेर बनाउन सकिन्छ ।

Previous Post

कोशी प्रदेशमा ९७ प्रतिशत घरपरिवारमा शौचालय

Next Post

एस्ट्रल स्पेस रिसर्च नेपालले तयार पारेको ‘श्री’ नामक रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
एस्ट्रल स्पेस रिसर्च नेपालले तयार पारेको ‘श्री’ नामक रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट

एस्ट्रल स्पेस रिसर्च नेपालले तयार पारेको ‘श्री’ नामक रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In