• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

३५ किलो चाँदीसहित तीन जना पक्राउ

by
१२ जेष्ठ २०८०,
0
३५ किलो चाँदीसहित तीन जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । सुन चाँदीका गहना चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । विराटनगर क्षेत्रमा श्रुँखलाबद्ध चोरी कार्यमा संलग्न उनीहरुको साथबाट प्रहरीले ३५ किलो चाँदी बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङको विराटनगर महानगरपालिका–१२ वस्ने वर्ष २१ को राजकुमार कामत, वर्ष १९ वर्षका विवेक कामत र वर्ष २२ को श्रीकान्त दास रहेका छन् । उनीहरुको साथबाट ३५ केजी चाँदी, ८ ग्राम सुन, भारतीय रुपैयाँ २ हजार पाँच सय, १ हजार ७३० नेपाली रुपैयाा र मोबाइल २ थान बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाउ परेकाहरुमध्ये विवेक कामत चोरी मुद्दामा २०७९ साउन २२ गतेदेखि ९ महिनाको सजाय भुक्तान गरेर वैशाख २८ गते छुटेका थिए । यस्तै, श्रीकान्त दाससमेत डाँका चोरी मुद्दामा २०७७ पुस २९ गतेदेखि करिब २० महिनाको सजाय भुक्तान गरेर २०७९ असोज ३ गते छुटेका प्रहरीले जनाएको छ ।

यही जेठ २ गते विराटनगर महानगरपालिका–३ पिपलचौकस्थित जयकिशोर चौधरीको घर चोरी भएको सूचना बेलुका ०९ः४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मोरङमा प्राप्त भएपछि सादा पोसाकमा तथा घटनास्थल मुचुल्का लगायत प्रारम्भिक अनुसन्धानको लागि तत्कालै प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी टोलीको परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पीडितका अनुसार उनको घरबाट २० तोला सुन (अन्दाजी मूल्य २० लाख) र ३६ केजी चाँदी (अन्दाजी मूल्य ४१ लाख) जम्मा ६१ लाख बराबरको चोरी भएको थियो । पीडित जयकिशोर चौधरी र खाँ ज्वेलर्सका संचालक ज्योती प्रसाद खाँ सुन चाँदीको कारोबार अन्तर साझेदारीमा गर्ने गरेका थिए ।

चोरीको अनुसन्धान कार्यको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट छुट्टै ८ जनाको टोली परिचालनमा गरिएको थियो । प्रहरीले ७ दिनदेखि चोरीको घटनालाई सुक्ष्म तवरले अनुसन्धान गर्दै सूचना सकंलन गर्ने तथा निगरानी गर्दै आएको थियो ।

पक्राउ परेका व्यक्तिहरुले २ वटा कालो भिर्ने ब्यागमा चाँदीको सामानसहित भारततर्फ जाने क्रममा पक्राउ परेका थिए । चोरी गरेको सुन भारतको जोगवनीमा ७ लाखमा बेचेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Previous Post

मौसम पूर्वानुमानः यस्तो रहनेछ आजको मौसम

Next Post

नीति कार्यक्रममाथि प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले जवाफ दिने

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
नीति कार्यक्रममाथि प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले जवाफ दिने

नीति कार्यक्रममाथि प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले जवाफ दिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In