• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एस्ट्रल स्पेस रिसर्च नेपालले तयार पारेको ‘श्री’ नामक रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट

by
१२ जेष्ठ २०८०,
0
एस्ट्रल स्पेस रिसर्च नेपालले तयार पारेको ‘श्री’ नामक रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नवप्रवर्द्धनसँग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान गर्दै आएको एस्ट्रल स्पेस रिसर्च नेपालले सिबिएम कलेज अफ साइन्ससँगको सहकार्यमा तयार पारेको ‘श्री’ नामक प्रोजेक्टमार्फत तयार भइरहेको रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट भएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै रिसर्च नेपालका अध्यक्ष शिशिर जोशीले आगामी जुन १९ देखि २४ सम्म अमेरिकाको द न्यू मेक्सिकोमा हुने प्रतियोगितामा सहभागी हुने रकेटको अनुसन्धान र विकासमा अनवरत खटिइरहेका युवा वैज्ञानिक पन्ध्र जनाको नामावली टुङ्गो लागेको जानकारी दिए ।

‘हामी एक सय ३५ देशबाट छानिएर २४ मा परेका छौं। नेपालीले पनि रकेट वा स्पेससम्बन्धी अध्ययन गरेर आफूलाई अब्बल साबित गराउन सफल भएका छौं । यो नेपाल र नेपालीका लागि गौरवको विषय हो’, अध्यक्ष जोशीले भने । उनले यो आयोजनामा रु ९० लाख खर्च भइसकेको जानकारी दिँदै आगामी यात्राका लागि आर्थिक अभाव भएको बताए ।

‘हामीलाई अमेरिकासम्म पुग्न खर्च र भिसा लगायतको समस्या छ । यो प्रोजेक्टमा हामीले विभिन्न निकायबाट सहयोग पाउने प्रतिबद्धता पाए पनि सहयोग पाएका छैनौं’, अध्यक्ष जोशीले भने । नेपालबाट प्रतिनिधित्व गरेर सहभागी हुने भएकाले यस विषयमा बृहत् रुपमा जानकारी गराउन जेठ ९ देखि १४ सम्म काठमाडौंस्थित सिबिएम कलेजमै ‘आकाश छुने सपना, नेपालको रकेट’ प्रदर्शनी आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

आयोजना हुने प्रदर्शनी प्रोजेक्टका लागि सहयोगी हुने विश्वास सिबिएम कलेजका अध्यक्ष सुमन न्यौपानेले व्यक्त गरे । उनले भने, ‘प्रदर्शनीको उद्देश्य नै सहयोगी भावना बोकेकालाई जोड्ने हो । नेपाली वैज्ञानिकको रकेटसम्बन्धी खोज र अनुसन्धानलाई सहयोग र सहकार्यमा हामी झै अझैं सङ्ख्या बढाउनु आवश्यक छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन नेपाली वैज्ञानिकलाई प्रोत्साहित गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्दैछौं ।’

उनले नवीन प्रविधिका क्षेत्रमा भइरहेका खोजअनुसन्धानलाई प्रवर्द्धन गर्दै नेपालको शिर उचो राख्ने नेपाली वैज्ञानिकको भावनालाई नेपाल सरकारले पनि आत्मसात् गर्नुपर्ने धारणा राखे ।

डा। निकोलस भुसालले नेपालले अन्तरीक्षसम्बन्धी विषयमा ध्यान दिनु जरुरी रहेको बताए । ‘सहयोग नहुँदा नहुँदै पनि भइरहेको विषयमा सरकारसँगै नेपालीले चासो दिनुहोस् भन्ने हाम्रो माग हो । नेपालमा विज्ञानको विषयमा धेरै काम गर्न सकिन्छ । यसलाई हाम्रो सहभागिताले पनि प्रस्ट्याएको छ, डा भुसालले भने । उनले अन्तरीक्षसमबन्धी ऐन नै बनाएर युवालाई प्रोत्साहित गर्नसमेत आग्रह गरे ।

अन्तरीक्षसम्बन्धी अध्ययन अनुसन्धानमा सरकारले लगानी वृद्धि गर्नुपर्ने, यससम्बन्धी अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने, विश्वविद्यालयमा अध्ययनको वातावरण बनाउनुपर्ने तथा विभिन्न देशमा क्रियाशील अन्तरीक्षसम्बन्धी काम गर्ने संस्थासँग सहकार्यको वातावरण निर्माण गरिनु आवश्यक रहेको विषयमा कार्यक्रममा चर्चा भएको थियो ।

Previous Post

गर्मीमा ताजा रहन खानुहोस् यी पेयपदार्थ

Next Post

महालक्ष्मीविकास बैंक लि. द्वारा क्रेडिटकार्ड सेवाको सुभारम्भ

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
महालक्ष्मीविकास बैंक लि. द्वारा क्रेडिटकार्ड सेवाको सुभारम्भ

महालक्ष्मीविकास बैंक लि. द्वारा क्रेडिटकार्ड सेवाको सुभारम्भ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In