• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

    बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

    पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

    विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मन्दीमा गयो विश्वको चौथो र यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र

by
१२ जेष्ठ २०८०,
0
मन्दीमा गयो विश्वको चौथो र यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिका, चीन र जापानपछि विश्वको चौथो ठूलो र यूरोपको सबैभन्दा ठूलो जर्मन अर्थतन्त्र आर्थिक मन्दीमा धकेलिएको छ ।

त्यहाँको तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र शून्य दशमलव ३ प्रतिशतले खुम्चिएको छ ।

योसँगै लगातार दोस्रो त्रैमासमा पनि अर्थतन्त्रमा संकुचन देखिएको छ । युक्रेनमा रुसले आक्रमण गरेयता उत्पन्न इन्धन संकटका कारण अर्थतन्त्र मन्दीमा गएको हो । महँगी र क्यालेन्डर इफेक्टसँगको समायोजनपछि अर्थतन्त्र लगातार दोस्रो त्रैमास पनि रातोमा छ ।

सन् २०२२ को अन्तिम त्रैमासमा पनि अर्थतन्त्र शून्य दशमलव ५ प्रतिशतले खुम्चिएको थियो । आर्थिक गतिविधिहरू लगातार ६ महीनासम्म नकारात्मक रह्यो भने त्यसलाई आर्थिक मन्दी भनेर परिभाषित गरिन्छ । जर्मनी अहिले चरम ऊर्जा संकटसँग जुधिरहेको छ ।

यसअघिको प्रक्षेपणमा संघीय तथ्यांक कार्यालयले पहिलो त्रैमासमा अर्थतन्त्र स्थिर रहने बताएको थियो । रुसबाट आउने इन्धनको आपूर्ति घटेपछि इन्धनको भाउ आकाशिएको छ भने महँगी चुलिएको छ । अघिल्लो त्रैमासको तुलनामा गएको त्रैमासमा घरपरिवारको खपत १ दशमलव २ प्रतिशतले घटेको छ ।

आर्थिक मन्दीको आकार युक्रेनी युद्ध शुरू भएको बेलामा गरिएको प्रक्षेपणभन्दा चाहिँ कम हो । मध्य खालको हिउँदे मौसम र कोभिड लगत्तै देखिएको आपूर्ति शृङ्खलामा अवरोध हट्दा युक्रेनी युद्धको असर कम भएको हो । निजी खपत घटे पनि लगानीमा भने सुधार आएको छ । यसअघि सन् २०२० मा कोरोना भाइरसको महामारीको प्रकोप भर्खरै शुरू हुँदा जर्मन अर्थतन्त्र मन्दीमा गएको थियो ।

जर्मनीको अर्थतन्त्रको आकार ४५ खर्ब यूरो बराबर रहेको छ । एजेन्सी

Previous Post

महालक्ष्मीविकास बैंक लि. द्वारा क्रेडिटकार्ड सेवाको सुभारम्भ

Next Post

भोलि शनिबार हाटखोला मैदान, विराटनगरमा एनसेल कन्सर्ट

सम्बन्धित खबर

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प
फिचर-ब्यानर

१३ साउन २०८३,
बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था
फिचर-ब्यानर

बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

१३ साउन २०८३,
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
अन्तर्राष्ट्रिय

पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

१३ साउन २०८३,
विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
जीवन शैली

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
फिचर-ब्यानर

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

१३ साउन २०८३,
Load More
Next Post
भोलि शनिबार हाटखोला मैदान, विराटनगरमा एनसेल कन्सर्ट

भोलि शनिबार हाटखोला मैदान, विराटनगरमा एनसेल कन्सर्ट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In