• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

    मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

    क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खेलकुदः आइपिएलको दोस्रो क्वालिफायरमा आज मुम्बई र गुजरातको भिडन्त

by
१२ जेष्ठ २०८०,
0
खेलकुदः आइपिएलको दोस्रो क्वालिफायरमा आज मुम्बई र गुजरातको भिडन्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जारी आइपिएलको दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच भिडन्त हुदै छ । यो खेल अहमदाबादमा नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि शुरु हुदै छ ।

यो खेलको विजेता फाइनलमा पुग्ने छ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ ।

यो स्टेडियम गुजरात टाइटन्सको घरेलु मैदान हो । दुवै टोलीसँग गुणस्तरीय खेलाडी छन्, त्यसैले फ्यानहरू उत्कृष्ट खेलको अपेक्षा गरिरहेका छन् ।

मुम्बईका लागि अहमदाबादमा हार्दिक पाण्ड्याको टोलीलाई हराउन सजिलो नहुनेमा कुनै शंका छैन । तर, पछिल्ला केही खेलमा मुम्बई इन्डियन्सले जसरी खेलेको छ, त्यसले अब उनीहरुको च्याम्पियन बन्ने सम्भावना बढेको छ । यसका बावजुद, तालिकाको शीर्ष स्थानमा रहेको गुजरातसँग धेरै खेल विजेता छन् जसले मुम्बईलाई कडा प्रतिस्पर्धा दिनेछन् ।

नरेन्द्र मोदी स्टेडियमको पिचलाई ब्याट्सम्यान मैत्री मानिन्छ। चेन्नईको एमए चिदम्बरम स्टेडियमबाट बिल्कुल उल्टो वातावरण हुनेछ । यस मैदानको पिच फास्ट बलरहरूको लागि गति र बाउन्स छ भने, आउटफिल्ड पनि छिटो हुनेछ । एक लाख मानिस अट्ने यो स्टेडियम स्पिनरहरूका लागि खासै सहयोगी मानिदैन, तर राशिद खान र पियुष चावला जस्ता स्पिनरहरू जुनसुकै मैदानमा विकेट लिन माहिर मानिन्छन् । यद्यपि, यदि यो रातो माटोको पिचमा हुन्छ भने स्पिनरहरूले मद्दत पाउन सक्छन्। बाउन्ड्री अलि ठुलो भएकोले छक्का त्यति धेरै नदेख्न पन सकिन्छ ।

यस मैदानमा अहिलेसम्म आइपिएलका २५ खेल भएका छन्, जसमा पहिला ब्याटिंग गर्ने टिमले १२ खेल जितेका छन् भने रन चेज गर्ने टिमले १३ खेल जितेका छन् । यस मैदानको पहिलो इनिंगको औसत रन १६८ रहेको छ । यस मैदानमा अहिलेसम्म यसै सिजनमा गुजरातले लखनउविरुद्ध सर्बाधिक २२७ रन बनाएको थियो ।

त्यस्तै यस मैदानमा गुजरातले अहिलेसम्म खेलेका ८ आइपिएल खेलमा ५ जितेको छ भने ३ खेल हारेको छ । त्यस्तै मुम्बई इण्डियन्सले यस मैदानमा अहिलेसम्म आइपिएलका ३ खेल खेलेको छ, जसमा एक जितेको छ र २ खेलमा हार बेहोरेको छ ।

आइपिएलमा दुवै टीमबीच अहिलेसम्म भएका तीन खेलमा मुम्बईले २ जितेको छ भने गुजरातले एक खेल जितेको छ ।

मुम्बई इन्डियन्सको टिमस् रोहित शर्मा ९कप्तान०, अरशद खान, जेसन बेहरेनडोर्फ, डेवाल्ड ब्रुइस, पियुष चावला, टिम डेभिड्स, राघव गोयल, क्यामरन ग्रीन, इशान किशन, ड्वेन जोन्सन, कुमार कार्तिकेय, आकाश मधवाल, शम्स मुलानी, रमनदीप सिंह, ऋतिक शौकीन, ट्रिस्टन स्टब्स, अर्जुन तेन्दुलकर, तिलक वर्मा, विष्णु विनोद, नेहल वढेरा, सूर्यकुमार यादव, सन्दीप वारियर, रिले मेरिडिथ र क्रिस जोर्डन ।

गुजरात टाइटन्सको टिमस् हार्दिक पाण्डेय ९कप्तान०, श्रीकर भरत, अल्जारी जोसेफ, जोशुआ लिटिल, अभिनव मनोहर, डेभिड मिलर, दर्शन नाल्कांडे, मोहम्मद शामी, नूर अहमद, उर्विल पटेल, राशिद खान, ऋद्धिमान साहा, रविश्रीनिवासन साई किशोर, साई सुदर्शन, प्रदीप सांगवान, विजय शंकर, मोहित शर्मा, शिवम मावी, शुभमन गिल, ओडियन स्मिथ, राहुल तेवाटिया, म्याथ्यू वेड, जयंत यादव, यश दयाल, दासुन शनाका ।

Previous Post

हेल्थ टिप्सः भान्साको औषधी हरियो खुर्सानी

Next Post

मौसम पूर्वानुमानः यस्तो रहनेछ आजको मौसम

सम्बन्धित खबर

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
अन्तर्राष्ट्रिय

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

१५ साउन २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
आर्थिक

अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

१५ साउन २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

१५ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा
अन्तर्राष्ट्रिय

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

१५ साउन २०८३,
Load More
Next Post
आजको मौसमः तीनवटा प्रदेशमा पानी पर्ने

मौसम पूर्वानुमानः यस्तो रहनेछ आजको मौसम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In