• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

    चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रविले भेटे नरेन्द्र मोदीका भाइलाई , उनका नेता चिनियाँ दूतावासका पदाधिकारीसँग

by
१२ जेष्ठ २०८०,
0
रविले भेटे नरेन्द्र मोदीका भाइलाई , उनका नेता चिनियाँ दूतावासका पदाधिकारीसँग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई कांग्रेस, एमाले, माओवादीभन्दा फरक रहेको भन्दै पृथक् देखाउने बताउँदै आएको छ । तर नेताहरू भने पुरानै दल जस्तै भारतीय र चिनियाँ नेतासँग भेटघाटमा लागेका छन् ।

रास्वपाका सभापति लामिछानेले केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद दामोदर मोदीसँग भेटवार्ता गरेका थिए । कुपण्डोलस्थित होटल हिमालयमा रहेका मोदीलाई लामिछाने एक्लै गएर भेटेका थिए । त्यसबेलै समाचार आए पनि रास्वपाले भेट नभएको दाबी गर्दै आएको थियो ।

तर बिहीबार रवि र प्रह्लाद मोदीबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । मोदी विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष हुन् । उनले रविसँग नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा साथ दिन आग्रह गरेका थिए । स्रोतका अनुसार रविले त्यसमा आफ्नो पूरा साथ रहने प्रतिबद्धता जनाएका थिए ।

गत पुसमा उपप्रधानसहित गृहमन्त्री बनेपछि रविले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई मन्त्रीस्तरीय निर्णयबाट राजनीतिक नेतृत्व, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग व्यक्तिगत भेटमा रोक लगाएका थिए । उनले तोकिएका अधिकारीसँग स्वीकृति लिँदै विषयवस्तुको पूर्वजानकारी गराएर मात्र भेटघाट गर्न कडा निर्देशन जारी गरेका थिए । तर अहिले आफैँले विदेशीसँग गोप्य भेट गर्नुलाई धेरैले अर्थपूर्ण र दोहोरो मापदण्ड भनेका छन् ।

बिहीबार रास्वपाका नेताहरूले चिनियाँ दूतावासका पदाधिकारीसँग भेटवार्ता गरेका छन् । चिनियाँ दूतावासका उपप्रमुख ९डिसिएम० वाङ सिन रास्वपाको पार्टी कार्यालय पुगेका थिए । वाङ दूतावासका अर्का एकजना कूटनीतिक कर्मचारीसँगै रास्वपा कार्यालय,बसुन्धरा पुगेका हुन् । चिनियाँ कूटनीतिज्ञहरुलाई पार्टी उपसभापति तथा सांसद डिपी अर्यालले स्वागत गरेक हुन् । यो भेटलाई रास्वपाले नियमित राजनीतिक भेटको रूपमा अथ्र्याएको छ ।

Previous Post

कालोसूचीमा रहेको चिनियाँ कम्पनीबाट हतियार खरिद गर्दै सेना, एलसी खोल्न बैंकद्वारा अस्वीकार

Next Post

एकैछिन् हासौं न, चुट्किलाः झिँगा

सम्बन्धित खबर

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह
समाचार

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

१७ चैत्र २०८२,
गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
समाचार

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

१७ चैत्र २०८२,
Load More
Next Post
चुट्किलाः तिम्री बहिनीसँग बिहे गर्छु

एकैछिन् हासौं न, चुट्किलाः झिँगा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In