• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

    मनाङमै अड्किए पर्यटक

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेटो देशहरुले युक्रेनलाई मिसाइल अस्त्र उपलब्ध गराउने

by
२८ अशोज २०७९,
0
नेटो देशहरुले युक्रेनलाई मिसाइल अस्त्र उपलब्ध गराउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । नेटो नेतृत्वको गठबन्धनले युक्रेनलाई परिष्कृत हवाई प्रतिरक्षा अस्त्रहरू उपलब्ध गराउने घोषणा गरेको छ । रुसले युक्रेनमा मिसाइल नै हमला गरेपछि बेलायत, क्यानडा, फ्रान्स र नेदरल्यान्डले मिसाइल र रेडारहरूसहितका अस्त्र युक्रेनलाई दिने प्रतिबद्धता जनाएका बीबीसीले जनाएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने बताए । अमेरिकाले यसअघि नै त्यस्तो वाचा गरेको थियो । ब्रसेल्समा पश्चिमा सैन्य गठबन्धन नेटोको मुख्यालयमा युक्रेनलाई सघाउने ५० देशका नेताहरू जुटिरहँदा पछिल्लो प्रतिबद्धता गरिएको छ ।

किएभले यो सम्मेलनलाई ‘ऐतिहासिक’ बताएको छ । किएभका अनुसार गएको सोमवार भएको मिसाइल हमलामा कम्तीमा १९ जना मानिसको ज्यान गएको थियो । युक्रेनले उत्तर एटलान्टिक सैन्य सङ्गठन ९नेटो० को सदस्यता लिने तयारी गरेपछि रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

गएको हप्ता राजधानी मस्कोमा भएको भव्य समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेअर्सन क्षेत्र रुसमा गाभिएको घोषणा गरेका थिए । रुसले चार भू–भाग कब्जा गरेको घोषणापछि विकसित घटनाक्रमकै बेला सोमवारदेखि मिलाइल आक्रमण भएका छन् ।

Previous Post

एसईई परीक्षा चैत दोस्रो साता हुने, कार्यतालिका सार्वजनिक

Next Post

चिनको अघोषीत नाकाबन्दी, सुनसान छ तातोपानी नाका

सम्बन्धित खबर

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
समाचार

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

१४ अशोज २०८३,
ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा
समाचार

ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

१४ अशोज २०८३,
अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति
समाचार

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

१४ अशोज २०८३,
बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट
आर्थिक

बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

१४ अशोज २०८३,
अगस्टमा घट्यो विदेशी पर्यटक आगमन
टुरिजम

मनाङमै अड्किए पर्यटक

१४ अशोज २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१४ अशोज २०८३,
Load More
Next Post
चिनको अघोषीत नाकाबन्दी, सुनसान छ तातोपानी नाका

चिनको अघोषीत नाकाबन्दी, सुनसान छ तातोपानी नाका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In