केही पनि नखाएर बाँच्ने प्राणी पनि हुँदा रहेछन् । संसारमा हालसम्म पत्ता लागेको सबैभन्दा ठूलो पुतली ‘हरक्युलिस’ हो । न्युगायनामा पाइने यो पुतली जम्मा १४ दिन मात्र बाँच्छ र ती दिनसम्म केही पनि खाँदैन । १४ दिनपछि यसको जीवनको अन्त्य हुन्छ । यसका पखेटाको पूरा लम्बाई पनि १४ इन्च नै हुन्छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट












