• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

    माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

    मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

    क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दृश्यमको कोरियन रिमेक घोषणा

by
८ जेष्ठ २०८०,
0
दृश्यमको कोरियन रिमेक घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई। अभिनेता अजय देवगन र तब्बू स्टारर फिल्म ‘दृश्यम’ अब कोरियन भाषामा रिमेक हुने भएको छ । हिन्दी, मलयालम, तमिल, कन्नड, तेलुगु भाषामा हिट यो फिल्मको अब कोरियन रिमेक हुन लागेको हो ।

फ्रान्सको कान्समा जारी कान्स फिल्म फेस्टिभलको इण्डिया पेभिलियनमा हालै फिल्मको कोरियन रिमेकको घोषणा गरिएको हो । भारतीय प्रोडक्सन कम्पनी पानोरामा स्टुडियो र वार्नर ब्रदर्सका पूर्व कोरियन प्रमुख जे चोईले स्थापना गरेको एन्थोलोजी स्टुडियोज, ‘पारासाइट’ अभिनेता सोङ कांग–हो र निर्देशक किम जी–वूनले कोरियन रिमेकको जिम्मेवारी लिएका हुन् ।

दिवंगत निशिकान्त कामतद्वारा निर्देशित ‘दृश्यम’ को पहिलो संस्करण विजय सलगांवरको वरपर घुमेको छ । जसको साधारण संसार एक आकस्मिक मृत्युपछि बिग्रन्छ । जसमा उनको परिवार र आफूलाई कानूनबाट बचाउनका लागि हतास निर्णय लिइएको देखाइएको छ । फिल्ममा कमलेश सावन्तको पनि अभिनय छ ।

फिल्मका निर्माता कुमार मंगत पाठकले पहिलोपटक कुनै हिन्दी फिल्मलाई कोरियन भाषामा रिमेक गर्न लागेकोमा खुशी व्यक्त गरेका छन् । ‘कैयौं वर्षदेखि हामी कोरियन फिल्मबाट प्रेरित छौं । अब हाम्रो एक फिल्मबाट उनीहरुले प्रेरणा खोज्नेछन् । भारतीय फिल्मका लागि योभन्दा ठूलो उपलब्धी के नै हुनसक्छ र रु’ उनले भनेका छन् ।

वार्नर ब्रदर्शका कोरियन पूर्व प्रमुख जेले ‘दृश्यम’लाई कोरियन भर्सनमा रिमेक गर्न लागेकोमा गर्व महशुस गरेको बताएका छन् । ‘हामी कोरियाली फिल्मको मौलिकलाई जीवित राख्दै एक व्यापक रुपले सफल हिन्दी फिल्मको रिमेक बनाउने अवसर पाउँदा रोमाञ्चित छौं । कोरिया र भारतको बीच पहिलोपटक प्रमुख सह–निर्माणका रुपमा यसको रिमेक गर्नु अझ महत्वपूर्ण कुरा हो ।’, उनले भनेका छन् ।

Previous Post

सर्वसाधारणका लागि खुला गरिँदै रत्न मन्दिर

Next Post

बखमुत रूसी कब्जामा गएको छैनः युक्रेनी राष्ट्रपति

सम्बन्धित खबर

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन
आर्थिक

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

१५ साउन २०८३,
फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
अन्तर्राष्ट्रिय

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

१५ साउन २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
आर्थिक

अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

१५ साउन २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

१५ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
Load More
Next Post
कार दुर्घटनामा परेका युक्रेनी राष्ट्रपति जेलेन्स्की सकुशल

बखमुत रूसी कब्जामा गएको छैनः युक्रेनी राष्ट्रपति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In