• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    ‘मध्यावधि’ निर्वाचन नजिकिँदा ट्रम्पद्वारा २५ ‘शीर्ष उपलब्धि’ को सूची सार्वजनिक

    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

    आरोहण टोली धवलागिरि आधार शिविरमा

    आरोहण टोली धवलागिरि आधार शिविरमा

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संसद बैठकमाआउनै छाडे सांसद, खालीखाली देखिन्छ हल

by
८ जेष्ठ २०८०,
0
संसद बैठकमाआउनै छाडे सांसद, खालीखाली देखिन्छ हल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अहिले प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । नीति तथा कार्यक्रममाथि छलफल हुनुअघि सभामुखले विशेष र शून्य समय दिएर सांसदहरूलाई समसामयिक विषय र घटनाबारे आफ्ना विचार राख्न दिने गरेका छन् । तर सांसदहरूको उपस्थिति भने न्यून छ ।

नीति तथा कार्यक्रममाथि छलफल जारी रहँदा प्रतिनिधिसभा बैठक खालीखाली देखिएको छ । विशेष र शून्य समयमा आफ्नो विचार राखिसकेपछि सांसदहरूले निस्केर हिँड्ने गरेका छन् । अधिकांश सांसदमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि कुनै चासो नै देखिएको छ ।

नीति तथा कार्यक्रम सरकारको वार्षिक योजनासमेत भएकाले यसैको आधारमा वार्षिक बजेट निर्माण हुने गर्छ । सत्तारुढ मात्रै होइन, विपक्षी दलका सांसदसमेत हलमा देखिन छाडेका छन् । आइतबार पूर्वप्रधानमन्त्री केपी ओलीले संसद्‌मा दुई घन्टासम्म बोलेका थिए ।

आज सरकारको नीति तथा कार्यक्रममाथि एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छलफलमा भाग लिएका थिए । उनले बोल्ने बेलामा संसद् हल आधाभन्दा धेरै खाली देखिएको थियो ।

Previous Post

बझाङ हिमपहिरोः बेपत्ता थप दुई महिलाको शव भेटियो

Next Post

आत्मसमीक्षा गर्न एमालेलाई माधव नेपालको सुझाव

सम्बन्धित खबर

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका
आर्थिक

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

४ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
आवाज

‘मध्यावधि’ निर्वाचन नजिकिँदा ट्रम्पद्वारा २५ ‘शीर्ष उपलब्धि’ को सूची सार्वजनिक

४ अशोज २०८३,
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
आर्थिक

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

४ अशोज २०८३,
आरोहण टोली धवलागिरि आधार शिविरमा
आर्थिक

आरोहण टोली धवलागिरि आधार शिविरमा

४ अशोज २०८३,
युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन
आवाज

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

४ अशोज २०८३,
बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड
फिचर-ब्यानर

बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

४ अशोज २०८३,
Load More
Next Post
आत्मसमीक्षा गर्न एमालेलाई माधव नेपालको सुझाव

आत्मसमीक्षा गर्न एमालेलाई माधव नेपालको सुझाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In