• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

    वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

    श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह

    नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

    छानबिनपछि मन्त्रालयमा पुनरागमन, छानबिन प्रतिवेदन सार्वजनिक नहुँदा प्रश्न कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बखमुत रूसी कब्जामा गएको छैनः युक्रेनी राष्ट्रपति

by
८ जेष्ठ २०८०,
0
कार दुर्घटनामा परेका युक्रेनी राष्ट्रपति जेलेन्स्की सकुशल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेना बखमुतमा रहेको तर नगर अझै पनि रूसको नियन्त्रणमा गइनसकेको बताका छन्।

हिरोशिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, आज उनीहरू (रूसी सेना-बखमुतमा छन्। तर बख्मुत अझै रूसको कब्जामा छैन।

उनले भने, म हाम्रो सेनाको सामरिक दृष्टिकोण तपाईंलाई बताउन सक्दिनँ। बखमुतमा केही रणनीतिक गल्ती भएको भए र हाम्रा जनता घेरिएको भए सबैभन्दा जटिलता आउने थियो,

युक्रेनले युद्धको सबैभन्दा लामो अन्तरालपछि बखमुत नगरलाई पूर्ण रूपमा कब्जा गरेको भन्ने रूसी दाबीको खण्डन गरेको छ।

उपरक्षामन्त्री गन्ना मल्यारले युक्रेनी सेना ‘छेउछाउका उपनगरमा’ अघि बढिरहेको र यसले ‘शत्रुलाई बखमुतमा बस्न निकै गाह्रो हुने’ दाबी गरेका छन्।

युक्रेनी सेनाले नगरलाई अर्ध–घेरा हालेको बताउँदै उहाँले युक्रेनले अझै पनि आवासीय क्षेत्र र केही औद्योगिक सुविधाको नियन्त्रण कायम राखेको दावी गरे।

Previous Post

दृश्यमको कोरियन रिमेक घोषणा

Next Post

रिपब्लिकनद्वारा प्रस्तावित ऋण सीमा अस्वीकार्यः अमेरिकी राष्ट्रपति

सम्बन्धित खबर

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

३ असार २०८३,
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
समाचार

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

३ असार २०८३,
वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान
समाचार

वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

३ असार २०८३,
श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह
समाचार

श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह

३ असार २०८३,
नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
फिचर-ब्यानर

नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

३ असार २०८३,
छानबिनपछि मन्त्रालयमा पुनरागमन, छानबिन प्रतिवेदन सार्वजनिक नहुँदा प्रश्न कायमै
फिचर-ब्यानर

छानबिनपछि मन्त्रालयमा पुनरागमन, छानबिन प्रतिवेदन सार्वजनिक नहुँदा प्रश्न कायमै

३ असार २०८३,
Load More
Next Post
ताइवानमाथि चीनले हमला गरे अमेरिकी सेनाले रक्षा गर्छः राष्ट्रपति बाइडेन

रिपब्लिकनद्वारा प्रस्तावित ऋण सीमा अस्वीकार्यः अमेरिकी राष्ट्रपति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In