• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नक्कली भुटानी शरणार्थीमा कसैलाई जोगाउन कहिल्यै म्याउँम्याउँ गर्दिनँ : ओली

by
७ जेष्ठ २०८०,
0
नक्कली भुटानी शरणार्थीमा कसैलाई जोगाउन कहिल्यै म्याउँम्याउँ गर्दिनँ : ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं स् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको विषयमा छानबिन गर्न चुनौती दिएका छन्।

आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०र०८१ को नीति तथा कार्यक्रममाथि बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफूहरू भ्रष्टाचार विरुद्धमा रहेको बताउँदै निष्पक्ष छानबिन गर्न चुनौती दिएका हुन्।

‘एमाले र केपी ओलीलाई गाली गर्न रहर लागेको छ। रहर गर्नु मात्रै हुँदैन रहेछ, पार लाग्दैन। म गृहमन्त्री, परराष्ट्रमन्त्री र पटकपटक प्रधानमन्त्री भएँ। छानबिन होस्। हामी सँधै भ्रष्टाचारको विरुद्धमा छौं,’ उनले भने।

अध्यक्ष अ‍ोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरेका छन्। उनले अहिले निर्दोष फसाउन प्रयास भइरहेको बताउँदै खबरदारी गरेका छन्।

‘भ्रष्टाचारको छानबिन होस्। कोही पनि दोषी कोही पनि नछुटोस् । तर, अहिले निर्दोष फसाउन प्रयास भइरहेको छ। म खबरदारी गर्न चाहन्छु। दोषी उम्काउने निर्दोष फसाउने। यस्ता प्रयास नगर्दा हुन्छ। भोलि यो कुरा अझ भयावह रूपमा निस्किन्छ। आगो छोप्न सकिन्छ धुवाँ छोप्न सकिन्छ सकिँदैन,’ उनले भने।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँगको भेटमा नक्कली भुटानी शरणार्थीको विषयमा आफ्ना नेतालाई बचाउन नगएको स्पष्ट पारेका छन्।

‘तीन नेताको भेटमा म मेरो मान्छे बचाइदेऊ, म्याउम्याउ गर्न भएको भन्ने ठानेका होलान्। केपी ओलीले अर्थोक गर्ला म्याउँम्याउँ गर्दैन। बाघ भोकै मर्छ घाँस खाँदैन,’ उनले भने।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहेनछ ?

Next Post

सरकारकाे नीति तथा कार्यक्रममाथि २० जना सांसदको संशोधन प्रस्ताव

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

१९ चैत्र २०८२,
बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन
फिचर-ब्यानर

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

१९ चैत्र २०८२,
‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह
आवाज

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

१९ चैत्र २०८२,
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
फिचर-ब्यानर

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

१९ चैत्र २०८२,
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह
आवाज

जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

१९ चैत्र २०८२,
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई
आवाज

प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

१९ चैत्र २०८२,
Load More
Next Post
सरकारकाे नीति तथा कार्यक्रममाथि २० जना सांसदको संशोधन प्रस्ताव

सरकारकाे नीति तथा कार्यक्रममाथि २० जना सांसदको संशोधन प्रस्ताव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In