• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तमुहरुको भावना छिट्टै सम्बोधन गर्छुः मुख्यमन्त्री पाण्डे

by
६ जेष्ठ २०८०,
0
तमुहरुको भावना छिट्टै सम्बोधन गर्छुः मुख्यमन्त्री पाण्डे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो कारणले गण्डकी प्रदेशका जनताको शिर झुक्न नदिने बताउनुभएको छ । तमु ंिधं नेपालले ३९ औं स्थापना दिवसमा अवसरमा शुक्रबार पोखरामा संस्थापक तथा अन्य महानुभावलाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले भन्न्ुभयो‘ सीमित श्रोत साधनबाट सक्दो सम्बोधन गर्नुका साथै आफ्नो कारणले गण्डकीका जनताले शिर झुकाउनु पर्ने अवस्था आउन दिन्न ।’

तमुहरुको भाषा, सँस्कृति जगेर्ना, समृद्धि र विकासमा आफू लाग्ने बताउँदै उहाँले गुरुङहरुको उद्गमस्थल गण्डकीबाट एक जना पनि गुरुङ समुदायको मन्त्री बनाउन नसक्दा आफूलाई खिन्नता बोध भएको बताउनुभयो । सरकार गठनमा तमुहरुको आवाज सम्बोधन हुनुपर्दछ भन्ने लागेकै हो तर प्राविधिक एवम् बाध्यताले छुट्न गएकाले भावनाको छिट्टै सम्बोधन गर्दै तमुहरुलाई समेट्ने उहाँले बताउनुभयो। ।

सो अवसरमा तमु समुदायको पुरानो अग्रणीय सामाजिक संस्था तमु धिं नेपाल आजबाट ३९ औं वर्ष प्रवेश गरेको छ। स्थापना दिवसको अवसरमा संस्थापक, आदरणीय अतिथिहरु विभिन्न व्यक्तित्वहरुलाई सम्मान, साँस्कृतिक कार्यक्रमका साथै तमु धिद्धारा प्रकाशित क्यालेण्डर विमोचन गरिएको थियो ।

कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै गण्डकी प्रदेश सभा सदस्य, तमु धिं नेपालका निवर्तमान प्रथम उपाध्यक्ष सरस्वती गुरुङले हिजोका दिनमा तमुहरुको सेवक भएको, अहिले पनि सेवारत र भोलि पनि सेवा मै जुटिरहने बताउनुभयो। तमु धिं नेपालको ऐतिहासिकता, संस्थापक अध्यक्ष कर्म तमुको योगदानको प्रशंसा गर्नुहुदै तमुहरुकै मतले विजयी हुनुभएका मुख्यमन्त्रीज्युले समुदायको भावनालाई उचित सम्मान गर्नुहुने विश्वास व्यक्त गर्नुभयो।

तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले शुभकामना व्यक्त गर्नुहुदै तमु धिं नेपालको स्थापना, संस्थाको ऐतिहासिकता र विगतलाई स्मरण गर्दै आगामी दिनका लागि क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो। तमु समुदायको भावनाको सम्बोधन, गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकताका लागि तमुहरु जुट्नुपर्ने बताउनुभयो।तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङले तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ लगायतले शआफ्नो मन्तब्य व्यक्त गगर्नुभएको थियो ।

कार्यक्रममा तमु धिं नेपालका संस्थापकहरु अध्यक्ष कर्म तमु,उपाध्यक्ष शंकर गुरुङ, सचिव शेरबहादुर गुरुङ, सदस्यहरु डा.खड्ग सिंह गुरुङ, रोश गुरुङ, तिलक गुरुङ, गजबहादुर गुरुङ,रुपकुमारी गुरुङ, दिलबहादुर गुरुङ, थमबहादुर गुरुङ, क्या.देवबहादुर गुरुङ, डिआइजी बुद्धिराज गुरुङ, तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङ लगायतलाई सम्मान गरिएको थियो। यसरी नै तमु धिंद्धारा प्रकाशित तमु क्यालेण्डर विमोचन गरिएको थियो ।

Previous Post

राष्ट्रपतिसँगै जनताको सवारी

Next Post

पाकिस्तानमा राष्ट्रपति र प्रधानमन्त्रीभन्दा न्यायाधीशको तलब बढी

सम्बन्धित खबर

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य फेरि बढ्यो

१५ चैत्र २०८२,
कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन
जीवन शैली

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

१५ चैत्र २०८२,
आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
अन्तर्राष्ट्रिय

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

१५ चैत्र २०८२,
पर्यटकको रोजाइमा रास ताल
आवाज

पर्यटकको रोजाइमा रास ताल

१५ चैत्र २०८२,
बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा
समाचार

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

१५ चैत्र २०८२,
Load More
Next Post
पाकिस्तानमा राष्ट्रपति र प्रधानमन्त्रीभन्दा न्यायाधीशको तलब बढी

पाकिस्तानमा राष्ट्रपति र प्रधानमन्त्रीभन्दा न्यायाधीशको तलब बढी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In