• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

    मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द

    मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मनकारी ट्याक्सी चालकः जसले निःशुल्क बिरामी बोक्छन्

by
६ जेष्ठ २०८०,
0
मनकारी ट्याक्सी चालकः जसले निःशुल्क बिरामी बोक्छन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पश्चिम बागलुङका ट्याक्सी चालक विष्णु काउचा मगर दुई सातापहिले बडिगाड गाउँपालिकाबाट बिरामी बोकेर गलकोट नगर अस्पताल पुगे।

सधैँजसो बिरामी बोकेर धौलागिरि अस्पताल बागलुङ र पोखराका विभिन्न अस्पताल पुगेका काउचाले सोच्नुभएकै थिएन, गलकोटमै ती बिरामीको उपचार होला भनेर ।

अस्पताल पुगेपछि बिरामी उपचारतर्फ लागे, काउचा भने नगर अस्पतालका सेवासुविधा के–के छन् भनेर बुझ्न थाले । आफैँले अस्पताल पुर्याएको बिरामीले उपचारपछि औषधि लिएर फर्किएको देखेपछि काउचा दङ्ग परे।

अस्पतालको सेवा सुधार भएको विषयमा सबै जानकारी पाएका काउचा आफूले ल्याएको बिरामीले समयमा उपचार पाएपछि खुसी मात्रै हुनु भएन, तत्कालै समाजसेवी निर्णयसमेत गरे । बडिगाडबाट तोकिएको भाडा लिएर अस्पताल बिरामी पुर्याएका काउचाले अब भने निःशुल्क बिरामी बोक्ने निधो गर्नुभएको छ ।

अस्पताल पुगेपछि थाहा भयो यहाँ राम्रो उपचार हुँदोरहेछु, काउचा भन्छन्, गाउँमै सेवा पाए किन बाहिर जानु, विपन्न बिरामीका लागि त झन् राम्रो सुविधाको कुरा भयो, सवारीको असुविधा देखेर मैले निःशुल्क बिरामी बोक्ने निर्णय गरेँ ।

काउचा अहिले हप्तामा एक दिन गलकोटको हटिया बजारदेखि हरिचौरस्थित अस्पतालसम्म निःशुल्क बिरामी ओर्साछन्। अस्पताल पुगेपछि आफू निकै प्रभावित भएको काउचा बताउँछन् । हरेक सोमबार उहाँले निःशुल्क बिरामी बोक्ने निधो गरेका छन् । यो निर्णयले उनलाई धेरै गलकोटेले हौस्याएका छन् ।

गलकोटको हटिया बजारदेखि १५-२० मिनेट कच्ची सडकको यात्रा गरेपछि नगर अस्पताल पुगिन्छ । मध्यपहाडी लोकमार्गमा चल्ने सवारी चढेर हटिया बजार झर्नेहरूका लागि ट्याक्सी, पिकअप भ्यान वा टेम्पो रिजर्भ गर्दा महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ । भाडादरमा एकरूपता नभएकाले बिरामीले अस्पताल पुग्न असुविधा महसुस गर्दै आएका थिए । यही अवस्था देखेपछि निःशुल्क बिरामी बोक्ने निर्णयमा पुगेको काउचा बताउँछन्। ुअस्पतालमा बिरामीको उपचार भइरहेको देखेपछि सहयोग गरौँ भन्ने लाग्यो, आफूसँग गाडी भएकाले बिरामी बोक्ने निर्णय गरेँ, उनले भने ।

काउचाको यो निर्णयको चर्चा नसकिँदै अर्का मनकारी ट्याक्सी व्यवसायीले पनि निःशुल्क सेवा दिने निर्णय गरेका छन् । मानवसेवा नै धर्म हो भन्दै गल्कोट–२ तोरीखोलाका रामु पुनले हरेक बिहीबार निःशुल्क बिरामी बोक्ने निर्णय गर्नुभएको हो । उहाँको ट्याक्सी चल्ने क्षेत्र वडा नं २ नरेठाँटी हो । नरेठाँटीबाट निःशुल्करूपमा बिरामीलाई अस्पताल पुर्याउने पुनले बताए।

ुविष्णुजीले हटियाबाट बिरामी निःशुल्क बोक्न थाल्नुभयो, बूढाबूढी, बिरामी र अपाङ्गता भएकाहरूले अस्पताल पुग्दा भोगेको सास्ती देखेर मलाई पनि सेवा गरौँ भन्ने लाग्योु, पुनले भने, ुहप्तामा छ दिन त मैले कमाइ हाल्छु, एक दिन सेवामा लाग्दा के नै सकिन्छ र रुु उनले पहिलो दिन नै नरेठाँटीबाट २० जना बिरामी अस्पताल पुर्याएका छन्।

दुवै जनाले बिहान १० देखि दिउँसो ४ बजेसम्म आफ्ना ट्याक्सी बिरामीका लागि तयारी अवस्थामा राख्ने गरेका छन् । बिहान–बेलुका भने भाडामा आफ्ना ट्याक्सी चाहन्छन् । अस्पताल र हटिया बजारको दूरीका कारण बिरामीले मर्का महसुस गर्नुभएको थियो, अर्को कुरा सवारीमा अस्पताल पुग्दा भाडादरमा एकरूपता नहुँदा समस्या थियोु, अस्पतालका प्रमुख डा राजेश पौडेलले भने, अहिले युवाहरूले समाजसेवी भाव राख्नुभएको छ, यसले बिरामीलाई धेरै सहयोग गर्छ ।

अस्पतालले सेवा विस्तार गर्दा बिरामीको चाप बढेको उनले बताए। तर पछिल्लो समय उपचार सेवाभन्दा पनि बिरामीले सडकको सहजता खोज्ने गरेका छन् ।

गलकोट नगर अस्पताल पुग्दा बिरामीको उपचार निःशुल्क हुने तर सवारी भाडाले मात्रै ढाड सेक्ने अवस्था थियो । युवाहरूको निःशुल्क ट्याक्सी सेवाको निर्णयले कैयौँ बिरामीलाई राहत भएको छ ।

गलकोट नगरपालिकाले नै अस्पतालसम्म पुग्ने भ्यान वा टेम्पो सेवा सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको डा पौडेलले बताए । हरिचौर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल सञ्चालनमा आएपछि पौडेल सहितका चिकित्सक र स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । तारानाथ आचार्य

Previous Post

चुम्बनलाई यौन इच्छाको रूपमा किन लिइन्छ, दशकौँअघिको चुम्बन शैली किन फेरिएन ?

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहेनछ ?

सम्बन्धित खबर

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
जीवन शैली

जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

२९ साउन २०८३,
मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द
आर्थिक

मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

२९ साउन २०८३,
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
आवाज

कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

२९ साउन २०८३,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
जीवन शैली

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

२९ साउन २०८३,
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
आवाज

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

२९ साउन २०८३,
आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर
आर्थिक

आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

२९ साउन २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहेनछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In