• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बक्सअफिसमा सफल–असफल यी हुन् अभिनेत्री

by
६ जेष्ठ २०८०,
0
बक्सअफिसमा सफल–असफल यी हुन् अभिनेत्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । कोभिड महामारीपछि बक्सअफिसमा मुस्किलले केही फिल्ममात्र ब्लकबस्टर साबित भए । यो बक्सअफिस कलेक्सनले विशेषत अभिनेत्रीहरुलाई पहिलो नम्बरदेखि दशौं नम्बरसम्म पुर्‍यायो । यहाँ ती अभिनेत्रीहरुको फिल्म र बक्सअफिस कलेक्सन प्रस्तुत गरिएको छ ।

दीपिका पादुकोण

दीपिका पादुकोण तीन वर्षपछि थिएटरमा रिलिज फिल्म ‘पठान’मा प्रमुख भूमिकामा देखिइन् । फिल्ममा उनको एक्सन र अभिनयले चर्चा पाइरहँदा बिकिनी लुक्सले उत्तिकै चर्चा दिलायो । अभिनेता शाहरुख खानको कमव्याक फिल्म ‘पठान’मा कामूक सिक्रेट एजेन्टको भूमिका दर्शकले मनपराए । यसले बक्सअफिसमा ५ सय ४३ दशमलब ०५ करोडको कमाई गर्दै सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड राख्यो ।

आलिया भट्ट

महामारीपछि रिलिज भएको आलिया भट्टको ‘गंगूबाई काठियावाडी’ कोभिडको तेस्रो लहरपछि पनि थिएटरमा राम्रो कमाई गर्न सफल रह्यो । सञ्जय लीला भन्साली निर्देशित फिल्मले बक्सअफिसमा १ सय २९ दशमलब १० करोड कमाई गर्यो । यसपछि उनको दोस्रो फिल्म ‘ब्रह्मास्त्र–पार्ट १ः शिवा०मा उनी पति रणवीर कपूरका साथ देखिइन् । फिल्मले बक्सअफिसमा राम्रो व्यापारक गर्‍यो । उनी यो वर्ष करण जोहार निर्देशित फिल्म ‘रकी और रानीकी प्रेम कहानी’मा देखिँदैछिन् ।

श्रद्धा कपुर

श्रद्धाले तीन वर्षपछि ‘तू झूठी मे मक्कार’बाट दमदार कमव्याक गरिन् । फिल्ममा उनको जोडी रणवीर कपूर थिए । फिल्म रिलिज पछि दर्शकले रणवीर र श्रद्धाको क्यामेष्ट्रीलाई निकै मनपराए ।

कटरिना कैफ

महामारीपछि कटरीना कैफको फिल्म ‘सूर्यवंशी’ थिएटरमा रिलिज भयो र बक्सअफिसमा ब्लकबस्टर साबित भयो । फिल्मले बक्सअफिसमा १ सय ९६ करोड कमाई गर्यो । तर उनको दोस्रो फिल्म ‘फोन भूत’ फ्लप साबित भयो । फिल्मले केवल १४ दशमल १ करोड मात्र कमाई गर्यो । कटरीना चाँडै नै सलमान खानका साथ फिल्म ‘टाइगर ३’मा देखिँदैछिन् ।

कियारा आडवाणी

महामारीपछि कियाराको लोकप्रियता कैयौं गुणा बढेको छ । ‘लक्ष्मी’ र ‘शेरशाह’ जस्ता आफ्नो डिजिटल फिल्मको सफतलाका अलावा ‘भूलभुलैया २’ले उनलाई सफलताको नयाँ उचाईमा पुर्‍यायो । यो फिल्मले बक्सअफिसमा १८५ दशमलब ९२ करोडको कारोबारा गर्‍यो । उनको फिल्म ‘जुग जुग जियो’ औषत साबित भयो । यसबाहेक ‘इन्दुकी जवानी’ पूर्ण रुपमा फ्लप भयो । उनको नयाँ फिल्म ‘सत्यप्रेम की कथा’ले बक्सअफिसमा के कस्तो व्यापार गर्ने हो, त्यो भने हेर्नै बाँकी छ ।

मानुषी छिल्लर

मानुषीले अक्षय कुमार स्टारर फिल्म ‘सम्राट पृथ्वीराज’बाट अभिनयको सुरुवात गरिन् । तर यो फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेन । यो वर्ष उनको दुई फिल्म रिलिज हुँदैछन् । एउटा ‘तेहरान’ हो भने अर्को ‘द ग्रेट इण्डियन फेमिली’ ।

करिना कपुर खान

करिनाको फिल्म ‘लाल सिंह चड्डा’प्रति ठूलो आशा थियो । किनकी फिल्ममा उनको अपोजिटमा आमिर खान थिए । तर, फिल्मले बक्सअफिसमा केवल ५८ दशमलब ७३ करोड मात्र कमाई गर्यो । उनी चाँडै तब्बू, कृति सेनन, दिलजीत दोसांझ र कपिल शर्माका साथ ‘क्रू’मा देखिँदैछिन् ।

कृति सेनन

कृतिको बक्सअफिसमा खासै राम्रो प्रदर्शन हुन सकेको छैन । उनी अभिनित ‘बच्चन पाण्डे’ले बक्सअफिसमा कमाल देखाउन सकेन । फिल्म ‘शहजादा’ पनि असफल साबित भयो । यद्यपि ‘भेडिया’ले महामारीको समयमा राम्रो प्रदर्शनको रेकर्ड राख्यो । अब उनी फिल्म ‘आदिपुरुष’ र ‘गणपत–पार्ट १’मा देखिँदैछिन् ।

दिशा पाटनी

महामारीपछि दिशाको एक फिल्म ‘एक भिलेन रिटर्नस’मात्र रिलिज भयो । यो फिल्म औसत साबित भयो । उनी आगामी फिल्म ‘योद्धा’मा देखिँदैछिन् ।

ज्याकलिन फर्नान्डिज

महामारीपछि ज्याकलिनका तीन फिल्म ‘अटेक­–पार्ट १’, ‘सर्कस’ र ‘राम सेतु’ रिलिज भए । तर सबै फिल्म बक्सअफिसमा असफल साबित भए ।

Previous Post

मेरो भारत भ्रमण ऐतिहासिक हुनेछ : प्रधानमन्त्री प्रचण्ड

Next Post

आतङ्कवादी हमला गरेको आरोपमा तीन इरानीलाई मृत्युदण्ड

सम्बन्धित खबर

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ असार २०८३,
मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने
आवाज

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

९ असार २०८३,
Load More
Next Post
आतङ्कवादी हमला गरेको आरोपमा तीन इरानीलाई मृत्युदण्ड

आतङ्कवादी हमला गरेको आरोपमा तीन इरानीलाई मृत्युदण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In