• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट

    ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट

    मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

    मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसले युक्रेनको खेरसन क्षेत्रबाट सर्वसाधारणलाई हटाउँदै

by
२८ अशोज २०७९,
0
रुसले युक्रेनको खेरसन क्षेत्रबाट सर्वसाधारणलाई हटाउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रुसले कब्जा गरेको युक्रेनको खेरसन क्षेत्रबाट सर्वसाधारणलाई हटाउने भएको छ। युक्रेनी सेनाले दैनिक रकेट हमला गरेको आरोप लगाउँदै दक्षिणी खेरसन क्षेत्रका रुसी नेता भ्लादिमिर साल्डोले सो क्षेत्र खाली गर्न नागरिकलाई आह्वान गरेका हुन्।

साल्डोसँगको फोनवार्तापछि रुसी उपप्रधानमन्त्री मारात खुस्नुलिनले सरकारी टेलिभिजनमा सन्देशमार्फत समर्थन गरेको बीबीसीले जनाएको छ। रुसी सरकारले खेरसन क्षेत्रका बासिन्दालाई देशका अन्य क्षेत्रमा जान सहयोगको व्यवस्था गर्ने बताउँदै उनले स्थानीयलाई विशेषगरी दक्षिणी रुस र क्रिमियामा जान आग्रह गरे।

खेरसन क्षेत्रबाट गएका सबै नागरिकलाई निशुल्क आवास र आवश्यक बन्दोबस्त मिलाउने खुस्नुलिनले बताए। खेरसन क्षेत्रका नागरिकको पहिलो समूह शुक्रबार रुसको रोस्तोभ क्षेत्रमा पुग्ने रुसी राज्य समाचार एजेन्सी टासले जनाएको छ। युक्रेनी सेनाले हालै उत्तरपश्चिमी खेरसनको केही क्षेत्र पुनः कब्जामा लिएको छ।

Previous Post

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः पोखरामा उद्घाटन

Next Post

पाका नेतालाई स्वतन्त्र युवा उम्मेदवारको चुनौती

सम्बन्धित खबर

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
फिचर-ब्यानर

छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१३ अशोज २०८३,
ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट
फिचर-ब्यानर

ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट

१३ अशोज २०८३,
मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती
फिचर-ब्यानर

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

१३ अशोज २०८३,
Load More
Next Post
पाका नेतालाई स्वतन्त्र युवा उम्मेदवारको चुनौती

पाका नेतालाई स्वतन्त्र युवा उम्मेदवारको चुनौती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In