• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युरोपमा औसतभन्दा बढी गर्मी

by
२८ अशोज २०७९,
0
युरोपमा औसतभन्दा बढी गर्मी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेरिस । युरोपमा यस वर्षको अन्त्यअघि मौसममा अत्यधिक चिसो हुने सम्भावना भए पनि समग्रमा औसतभन्दा बढी तातो हुने सम्भावना रहेको यूरोपको मौसम पूर्वानुमानकर्ताहरूले बिहीबार बताएका छन् ।

यो जाडोमा तापक्रम यहाँका बासिन्दाहरूको लागि महत्वपूर्ण हुनेछ किनकि त्यहाँरूसी निर्णयका कारण औसतभन्दा निकै कम इन्धन आपुर्ति हुनेछ । र इन्धन अभावका कारण घरहरू तताउने लागतको बारेमा चिन्तित छ ।

युरोपेली ‘सेन्टर फर मिडियम रेन्ज वेदर फोरकास्ट’ ९ईसीएमडब्लुएफ० का लागि मौसमी पूर्वानुमान तयार गर्ने कोपर्निकस जलबायु परिवर्तन सेवा विभागका निर्देशक कार्लो बुओनटेम्पोले भने, “यस बर्ष हामीले जाडो सामान्यभन्दा बढी तातो भएको देख्नेछौं ।”

बुओनटेम्पोले भने, “नोभेम्बरमा यो सम्भावना बढी देखिन्थ्यो, तर अब डिसेम्बरमा चिसोको प्रकोप को स्पष्ट संभावना देखिन्छ ।”

मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा तापक्रम सतहको तापक्रमसँग सम्बन्धित ‘ला नीना’ विश्वव्यापी मौसम घटनाको कारण युरोपेली जाडो सामान्य भन्दा बढी तातो हुने अपेक्षा गरिएको थियो ।

एजेन्सीले अर्को महिना आफ्नो जाडो मौसमको पूर्वानुमान अद्यावधिक गर्नेछ ।

Previous Post

उम्मेदवार तथा राजनीतिक दलको खर्च विवरण संकलन गरिने

Next Post

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः पोखरामा उद्घाटन

सम्बन्धित खबर

तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी
फिचर-ब्यानर

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

८ असार २०८३,
विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै
फिचर-ब्यानर

विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

८ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आर्थिक

‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
Load More
Next Post
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः पोखरामा उद्घाटन

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः पोखरामा उद्घाटन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In