• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

    मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

    क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

    ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

    ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्ता छन् बिहान उठ्ने बित्तिकै मेथी पानी पिउनुहोका फाइदा

by
५ जेष्ठ २०८०,
0
यस्ता छन् बिहान उठ्ने बित्तिकै मेथी पानी पिउनुहोका फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तपाईंको भान्छामा राखिएका यस्ता धेरै मसलाहरु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छन् । मात्र यसको सही प्रयोग मात्रै आवश्यक छ । दैनिक बिहान मेथीको पानी पिउनाले पाचन शक्ति बलियो हुन्छ । खाली पेटमा मेथीको दानाको पानी पिउँदा सुगर पनि नियन्त्रणमा रहन्छ । आउनुहोस् मेथीको पानीका स्वास्थ्य लाभका बारेमा थाहा पाऔँ ।

हेल्थ लाइनमा प्रकाशित समाचार अनुसार मेथीलाई धेरै तरिकाले प्रयोग गर्न सकिन्छ यो एक यस्तो जडीबुटी हो जसले स्वास्थ्यलाई धेरै फाइदा दिन्छ । मेथीको दानामा धेरै पोषक तत्त्व पाइन्छ । यसमा आइरन, म्यागनिजलगायतका फाइबर र मिनरल्स प्रचुर मात्रामा पाइन्छ । बिहान खाली पेटमा मेथीको दानाको पानी पिउनु बढी फाइदाजनक हुन्छ । यसका लागि राति एक गिलास सफा पानीमा मेथीको दाना भिजाएर राख्नुहोस् । बिहान त्यस पानीलाई राम्ररी छानेर खाली पेटमा पिउनुहोस् । तपाईं चाहनुहुन्छ भने, मेथीको दाना पनि खान सक्नुहुन्छ । यसले शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्छ ।

खाली पेटमा मेथीको दानाको पानी पिउँदा मधुमेह नियन्त्रणमा रहन्छ । मेथीले रगतमा रहेको ग्लुकोजको मात्रा कम गर्छ । मधुमेहका बिरामीले बिहान नियमित रूपमा मेथीको दानाको पानी पिउँदा अत्यधिक स्वास्थ्य लाभ लिन सकिन्छ ।

मुटुका लागि फाइदाजनक

मेथीको पानी मुटुका लागि निकै फाइदाजनक हुन्छ । यसमा हाइपोकोलेस्टेरोलेमिक तत्त्व पाइन्छ जसले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ । यसले गर्दा मुटु स्वस्थ रहन्छ । यसको सेवनले रक्तसञ्चार पनि राम्रो हुन्छ ।

तौल घटाउनुहोस्

मेथीको दानामा फाइबर पाइन्छ जसले खाना पचाउन मद्दत गर्छ । हरेक बिहान मेथीको पानी पिउनाले भोक कम गर्न मद्दत गर्छ । यसको सेवनले तौल घटाउँछ ।

पाचन प्रणालीलाई बलियो बनाउँछ

मेथीको पानीको नियमित सेवनले पाचन प्रणालीलाई बलियो बनाउँछ । अपच वा कब्जियतको समस्या भएकाहरूलाई मेथीको पानी निकै फाइदाजनक हुन्छ । मेथीमा पाइने पाचन इन्जाइमले प्यान्क्रियाजलाई बढी सक्रिय बनाउँछ, जसले गर्दा पाचन प्रक्रिया राम्रो हुन्छ ।

कोलेस्ट्रोल नियन्त्रण गर्छ

तपाईंले हरेक बिहान खाली पेटमा मेथीको दानाको पानी पिउनुभयो भने तपाईंको शरीरमा खराब कोलेस्ट्रोलको समस्या निको हुन्छ । मेथीको दानाको पानी एक महिनासम्म नियमित पिउने हो भने शरीरमा एचडीएल अर्थात् राम्रो कोलेस्ट्रोल बढ्ने सम्भावना हुन्छ ।

Previous Post

इतिहास बन्दै ढिकी जाँतो

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

१५ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा
अन्तर्राष्ट्रिय

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

१५ साउन २०८३,
ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन
अन्तर्राष्ट्रिय

ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

१५ साउन २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आर्थिक

करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन

१५ साउन २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In