• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

    देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण, ५ लाखभन्दा बढी पन्छी नष्ट

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामान्य ज्ञान पढौँ र जानौँ

by
२९ अशोज २०८०,
0
सामान्य ज्ञान पढौँ र जानौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. नेपालका कति वर्ष माथिका ज्येष्ठ नागरिकलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिने व्ययवस्था रहेको छ ?
– ७० वर्ष

२. वैदेशिक रोजगारीका लागि कतिवटा मुलुकहरु संस्थागत रुपमा खुला गरिएको छ ?
– ११० वटा

३. सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग कुन मन्त्रालय अन्तर्गत पर्दछ ?
– प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

४. नेपालमा कति वर्ष समूहका मानिलाई युवा भन्ने गरिन्छ ?
– १६ देखि ४० वर्ष समूह

५. कुन जिल्ला सदरमुकाममा सडक यातायात पुगेको छैन ?
– हुम्ला ।

६. नेपालको कुन स्थानमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय छ ?
— कास्की

७. पन्ध्रौँ सर्वेक्षणको अन्त्य सम्ममा लैंगिक विकास सूचाकांक कति पु¥याउने लक्ष्य छ ?
— ०.९६३

८. आर्थिक सर्वेक्षण०७७/७८ मा उल्लेख भए अनुसार नेपालीको प्रतिव्यक्ति आय कति रहेको छ ?
– ११९१ अमेरिकी डलर ।

९. पन्ध्रौँ योजना (आ.व. ०७६/७७–०८०/८१) को अन्त्यसम्ममा कति प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सेवा पु¥याउने लक्ष्य छ ?
– ९९ प्रतिशत

१०. पन्ध्रौँ योजना (आ.व. ०७६/७७–०८०/८१) को अन्त्य सम्ममा नेपालीको अपेक्षित आयु कति पु¥याउने लक्ष्य छ ?
– ७२ वर्ष

साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट

Previous Post

कङ्गोमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु, २६१ बेपत्ता

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट
समाचार

१० असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

१० असार २०८३,
रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
समाचार

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

१० असार २०८३,
देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण, ५ लाखभन्दा बढी पन्छी नष्ट
फिचर-ब्यानर

देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण, ५ लाखभन्दा बढी पन्छी नष्ट

१० असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

१० असार २०८३,
लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
फिचर-ब्यानर

लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

१० असार २०८३,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In