केटाः तिम्रो र मेरो बिहो होला जस्तो छैन ।
केटीः किन ?
केटाः म हिजो तिम्रो घरमा गएको थिएँ ।
केटीः के मेरा बाबासँग भेट भयो तिम्रो ?
केटाः होईन, तिम्री बहिनीसँग भेट भएको थियो ।
भगवानको आशीर्वाद
मुन्द्रः डाक्टर साब मलाई अनौठो रोग लाग्यो, जब मेरी श्रीमतीले बोलेको केही सुन्दिनँ । के भएको हो ?
डाक्टरः यो दशैँ नजिकिएको बेलामा तपाईंलाई रोग होईन भगवान्को आशीर्वाद लागेको हो । चिन्ता नगर्नुहोस् ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट












