• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

    ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिनियाँको ठगीधन्दाः कल सेन्टरबाट यसरी लुटिन्थे भारतीय

by
२७ अशोज २०७९,
0
चिनियाँको ठगीधन्दाः कल सेन्टरबाट यसरी लुटिन्थे भारतीय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उमेश थापा

पछिल्लो समय नेपालमा चिनियाँहरुले कल सेन्टरको धन्दा जमाएका छन्। चिनियाँहरुले नेपाललाई ठगी गरेर कमाउने मुलुक बनाएका छन्।

प्रहरीले बेलाबखत त्यस्तो कल सेन्टरमा छापा मार्ने गरेको छ। काठमाडौं, बुटवललगायत मुलुकको ठूला सहरमा चिनियाँले कल सेन्टर खोलेका छन्।

कल सेन्टरमार्फत उनीहरुले भारतीयलाई ुउल्लुु बनाउँदै ठग्ने गरेका थिए। यी काममा भने चिनियाँले नेपालीलाई नै खटाउने गरेका छन्। हालसालै मात्र नेपाल प्रहरीले यस्तो गिरोह नै समातेको छ।

तिनकुनेस्थित कल सेन्टरबाट १ चिनियाँ, २ भारतीयसहित ३६ जना नेपालीलाई गत साउन महिनाको ९ गते पक्राउ परेका थिए। चिनियाँहरूले ुस्काई वर्ल्ड सर्भिसु नामक कम्पनी चलाइरहेको बताएता पनि प्रहरीले अनुसन्धानको क्रममा उक्त कम्पनीको दर्ता र अन्य विवरण नभएको पाएको छ।

कल सेन्टर खोलेर लक्की ड्रमार्फत पैसा परेको भनी पैसा असुल्ने गरेको पाइएको छ। त्यस्तै, यिनीहरुले ब्याजमा पनि पैसा लगानी गर्थे। तिनुकुनेस्थित रहेको कल सेन्टरको शाखा देशभर नै रहेको जनाइएको छ।

एउटै कल सेन्टरमा चिनियाँको करोडौं रुपैयाँ लगानी रहेको छ। यिनीहरुले त्यहाँबाट भारतीय नागरिकलाई रकम लगानी गर्थे। एक हजारदेखि १२ हजारसम्म ऋण दिने र छोटो समयमा तिर्न लगाउने। यिनीहरुको व्यवसाय यसरी चलेको थियो। पैसा तिर्ने अवधि कम, ब्याज भने बढी। यसरी अवैध रुपमा उनीहरुले धन्दा चलाइरहेका थिए।

नेपालीको हकमा भने सुरुमा चिनियाँ कम्पनीका सञ्चालकले अनलाइनमार्फत कर्मचारी भर्तीका लागि विज्ञापन दिन्छन्। त्यसपछि ज–जसले विज्ञापनमा चासो राख्छन् उसलाई कार्यालयमा बोलाउँछन्। सामान्य लेखपढ र कम्प्युटर चलाउन सक्नेलाई प्राथमिकतामा राख्छन्। तर, जागिर के–का लागि हो त्यो खुलाउदैनन्।

सुरुमै तलब साढे १७ हजार दिने गरिएको छ। तर, बोनस र रिर्कभरी गरेर महिनाको ३० हजारसम्म आम्दानी हुने त्यही कार्यरत एक जनाले बिएल नेपाली सेवालाई जानकारी दिए।

कार्यालयको सुरक्षाका निमित्त निवर्तमान सुरक्षाकर्मीहरुलाई खटाइएको थियो। कल सेन्टरभित्र र बाहिर निकै नै कडाइ गरिने बताइन्छ। कर्मचारीहरुलाई आफ्नो कामबारे बाहिर कुरा गर्न रोक लगाइएको थियो। कसैलाई भन्न पनि पाउँदैन थिए भने जहिले पनि त्यहाँका कर्मचारीको मोबाईल फोन र सरसामान चेकजाँच हुन्थ्यो। कल सेन्टरमा कार्यरत कर्मचारीको काम भने दिनभरि पैसा दिने र पैसा उठाउने हो।

यसरी ठगिन्थे भारतीय नागरिक

चिनियाँहरुले पहिला सुरुमा आफ्नो देशबाट नै यस्तो एप बनाएर नेपाल छिर्छन्। उनीहरुलाई आफ्नो देशमा यस्ता काम गर्न गाह्रो हुने भएकाले उनीहरु नेपाललाई सुरक्षित मानेका हुन्।

चिनियाँहरुले पैसा भारतीय नागरिकलाई मात्र प्रवाह गर्ने बताइएको छ। अरु देशका नागरिकमा भने लगानी गर्न हिच्किचाउथे। यस कम्पनीको ८२ वटा एपहरु छन्। यी एपकै प्रयोग गरेर कारोबार हुन्थ्यो। सुरुमा हामीले बैंक भौचर भरेको जसरी नै फर्म भर्न लगाइन्छ।

त्यस एपबाट पैसा लिने व्यक्तिको फर्म भर्दाभर्दै नै फोटो लिइन्छ भने आफ्नो फोनमा भएको सम्पूर्ण डिटेल पनि लिन्छन्। चिनियाँहरुले भारतीय नागरिकको डिटेल पनि खोजेर राखेका हुन्छन्। त्यसो गर्दा पैसा नफस्ने चिनियाँहरुको विश्वास छ।

कल सेन्टरमा कार्यरत कर्मचारीकाअनुसार दिनमा करोडौं रुपैंया कारोबार हुन्थ्यो। एक कर्मचारीले भने,‘ हाम्रो काम पैसा दिने र लिने हो।’ पैसा नदिएको खण्डमा ह्वाट्स एपबाट धम्की दिने ती कर्मचारी बताउँछन्।

कति भारतीय नागरिकले पुलिस रिर्पोट पनि देखाए तर चिनियाँ कम्पनीबाट उसको फोनमा भएको कुराकानी र भिडियो उसको आफन्तकोमा पठाएर पैसा असुल्न गरेको थियो।

जागिरमा भएका नेपालीहरुलाई यस्तो दुख थियो

सुरुमा जति पनि नेपाली कामदार थियो, उनीहरु आफैँलाई के काम गर्दैछौं भनेर पनि थाहा थिएन। उनीहरु अफिस त जान्थे तर काम गर्ने ठाउँ भने अवैध धन्दा गर्ने ठाँउ थियो।

कति नेपालीहरु त जागिर पाइएको कुरामा खुसी थिए भने प्राय सबै कामदार दुखी नै थिए। किनभने दिनभरि अरु व्यक्तिसँग पैसा माग्नुका साथै सम्पूर्ण डिटेल राख्नुपथ्यो। साथै अपरिचित व्यक्तिसँग संवाद गर्नुपर्ने बाध्यता।

आफैंले पैसा दिएको ठाँउबाट पैसा नउठेको खण्डमा आफ्नो तलब पनि काटिन्थ्यो। त्यही कार्यरत कर्मचारीका अनुसार डर देखाएर चिनियाँहरुले उनीहरूलाई राखेका थिए।

Source: Breaknlinks

Previous Post

भविष्यसम्मका लागि साइबर स्पेसमा आफ्नो नियन्त्रण चाहन्छ चीन

Next Post

संयुक्त राष्ट्रसंघको आकस्मिक कोषद्वारा नेपालका बाढी प्रभावित समुदायलाई ४० करोड सहयोग

सम्बन्धित खबर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
आवाज

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?
फिचर-ब्यानर

ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

३० फाल्गुन २०८२,
उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
फिचर-ब्यानर

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

३० फाल्गुन २०८२,
अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

३० फाल्गुन २०८२,
Load More
Next Post
संयुक्त राष्ट्रसंघको आकस्मिक कोषद्वारा नेपालका बाढी प्रभावित समुदायलाई ४० करोड सहयोग

संयुक्त राष्ट्रसंघको आकस्मिक कोषद्वारा नेपालका बाढी प्रभावित समुदायलाई ४० करोड सहयोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In