• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ मा राधा

by
४ जेष्ठ २०८०,
0
‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ मा राधा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

केही समययता नेपाली चलचित्रहरूले अन्तर्राष्ट्रिय महोत्सवमा आफूलाई अब्बल सावित गरिरहेका छन्।

सहभागिताको हिसाबले नेपालका चलचित्र धेरै महोत्सवमा प्रदर्शन हुने गरेका छन्। ‘कालोपोथी’, ‘सेतो सूर्य’ पश्चात धेरै चलचित्र ती महोत्सवमा पुगेर केहीले आफूलाई अब्बल प्रमाणित गर्दै पुरस्कृतसमेत भए।

पछिल्लो समय २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘द सेक्रेट्स अफ राधा’ विभिन्न महोत्सवमा सहभागी भइरहेको छ।

सुवर्ण थापा निर्देशित यो चलचित्र फ्रान्सको कान्स सहरमा हुने ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ मनोनयनमा परेको छ।

निर्देशक थापाका अनुसार यो लेखन, निर्देशन, अभिनय तथा छायाङ्कनसहित सात विधामा मनोनयनमा परेको छ।

ुचलचित्रमार्फत हाम्रो काम र निर्माणलाई विश्व मञ्चमा प्रस्तुत गर्दा हामीलाई बुझ्न मद्दत पुग्ने छ। यो सहभागिता वा छनोट हाम्रो लागि खुशीको कुरा होु, उनले भने।

‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ विशेष गरी महिला चलचित्रकर्मी र महिला चरित्रलाई स्थान दिने उद्देश्यले सन् २००५ देखि आयोजना हुँदै आएको छ।

महिलाको सहनशक्तिको कथा प्रस्तुत गरिएको ‘द सेक्रेट्स अफ राधा’ मा सृष्टि श्रेष्ठ शिर्ष भूमिकामा छन्। महोत्सव यही जेठ ९ गते सम्पन्न हुनेछ।

Previous Post

बुटवल उपमहानगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषित

Next Post

देशकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
देशकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा

देशकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In