• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी विवेकानन्दका केही अमर वाणीहरु

by
४ जेष्ठ २०८०,
0
बाट दुःख आउँछ र भयबाट नै खराबीको जन्म हुन्छ –स्वामी विवेकानन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. सफलता प्राप्त गर्नका लागि कठोर सतत् प्रयत्न र दृढ इच्छा राख । प्रयत्नशील व्यक्ति भन्दछ ‘म समुद्र पिउँछु, मेरो इच्छाले पर्वतको टुक्राटाक्रा हुनेछ ।’ यस प्रकारको शक्ति र इच्छा राख । कठोर परिश्रम गर, तिमीले आफ्नो उद्देश्यलाई निश्चय नै प्राप्त गर्नेछौ । यो प्रमाणित सच्चाई हो । शक्ति नै जीवन कमजोरी नै मृत्यु हो । शक्ति परम सुख हो, अजर–अमर जीवन हो । कमजोरी कहिल्यै नछुट्ने बोझ र यन्त्रणा हो । यसर्थ कमजोरी नै मृत्यु हो ।

२. के तिमी पर्वतकाय बाधाहरुलाई नाघेर काम गर्न तत्पर छौ ? यदि पूरै संसार हातमा नाङ्गो तरबार लिएर तिम्रा विरुद्ध डटोस् तापनि के तिमी आफूले सत्य ठानेको काम गर्ने साहस गर्नेछौ ? यदि तिम्रा पत्नी–पुत्र तिम्रो प्रतिकूल बनून्, भाग्यलक्ष्मी तिमीसँग रिसाएर जाऊन्, नाम यशले पनि तिम्रो साथ छोडिदियोस् तापनि के तिमी त्यस सत्यसँग डगमगाउँदैनौ ? यति हुँदा पनि के तिमी आफ्नो लक्ष्यतर्फ सतत् अघि बढिरहने छौ, हैन त ?

३. हामीले आफूभित्र आशावादी प्रवृत्ति पैदा गर्नु पर्नेछ र प्रत्येक वस्तुमा निहित शुभ पक्ष नै देख्न प्रयत्न गर्नुपर्नेछ । हामी यदि घुँडामा टाउको टेकेर आफ्नो शारीरिक र मानसिक अपूर्णतामा रोइरहने हो भने त त्यसबाट के हुन्छ ? वास्तवमा विपरित परिस्थितिलाई दमन गर्ने जुन वीरतापूर्ण प्रयत्न हो त्यो एकमात्र यस्तो तत्व हो, जसले हाम्रो आत्मालाई उचाईमा उठाउँछ ।

४. अग्लो ठाउँमा उभिएर, हातमा दुई पैसा छोपेर यस्तो नभन्नू— ‘ए माग्ने ! यो ला’ । बरु कृतज्ञ बन कि त्यस विचरो गरिब त्यहाँ रहेछ जसलाई दान दिएर तिमीले आफ्नै सहायता गर्ने अवसर पाउँछौ । सौभाग्य दान पाउने वालाको होइन बरु दान दिनेवालाको हो ।

५. जुन दिव्य शक्तिको प्रथम स्पर्शले नै सम्पूर्ण विश्वमा सर्वत्र महातरंग उठ्न थालेका छन्, त्यसको पूर्ण अभिव्यक्तिको थोरै कल्याणमयी कल्पना, आफ्नो मस्तिष्कमा गर र व्यर्थ संदेह–दुर्बलता ईष्र्या द्वेषको परित्याग गर र यस महायुग चक्र प्रवर्तनमा सहायक बन ।

६. संसारमा थोरै मानिसहरु वास्तवमा भलाई गर्न चाहन्छन् । बाँकी मानिसहरु हेर्छन् तालि बजाउँछन् र आफूले धेरै गरेको सम्झिन्छन् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

कति छ आज (बिहीबार) को विदेशी मुद्राको विनिमय दर ?

Next Post

नक्कली भुटानी शरणार्थी प्रकरणमा पाँच कसुर आकर्षित हुने

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
नक्कली भुटानी शरणार्थी प्रकरणः १२ जनालाई संगठित ठगी कसुरमा मुद्दा चलाउने तयारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा पाँच कसुर आकर्षित हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In