• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बुटवलमा राष्ट्रियपार्क सम्मेलन हुँदै

by
३ जेष्ठ २०८०,
0
बुटवलमा राष्ट्रियपार्क सम्मेलन हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सार्वजनिकस्थलमा पार्क सञ्चालन भइरहेपनि ती पार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन निर्माणका लागि बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना गर्न लागिएको छ । ‘प्रकृति संरक्षण र सौन्दर्य हाम्रो पहिचान, पर्यटन प्रवद्र्धन र समृद्धिका लागि प्रथम पार्क सम्मेलन’ भन्ने नारासहित यही जेठको ६ र ७ गते बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारीमा प्रथम पार्क सम्मेलन आयोजना गर्न लागिएकोे राष्ट्रियपार्क सम्मेलन आयोजक समितिले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

पर्यटनको प्रचुर सम्भावना रहेकोे नेपालमा पार्क–पर्यापर्यटनका लागि राम्रो गन्तव्य बन्दै गएको र निर्माण भएका पार्कको विकास तथा व्यवस्थापनका लागि कुनै प्रकारको कानुन नभएका कारण सरकारलाई कानुन निर्माणमा घचघच्याउन उक्त सम्मेलन आयोजना गर्न राष्ट्रिय पार्क सम्मेलन आयोजक समितिका संयोजक तथा मणिमुकुन्द उद्यान संरक्षण समितिका अध्यक्ष खेमप्रसाद लुइँटेलले जानकारी गराए ।

पर्यटन प्रवद्र्धन र विकास अवधारणामा विगतका बगैँचा, फूलबारी, गुफा, तालतलैया, सिमसार क्षेत्र, मठमन्दिरलगायत रमणीयस्थान अहिले पार्क, उद्यान तथा वाटिकाको रुपमा विकास भएका छन् । ती पार्क तथा उद्यानलाई जैविक विविधताको संरक्षण सँगसँगै सौन्दर्य र मनोरञ्जनका अतिरिक्त आर्थिक क्षेत्रको प्राप्ति, अध्ययन अनुसन्धानस्थल, रोजगारी सिर्जना तथा आ न्तरिक र बाह्य पर्यटनको प्रमुख गन्तव्य बनाउन आवश्यक देखिएकोले त्यसलाई मध्यनजर गरेर सम्मेलन गर्न लागिएको उनले बताए ।

पार्क तथा उद्यानको सञ्चालन तथा व्यवस्थापनका लागि त्यहाँका समस्या पहिचान, समाधानको उपायको खोजी गर्न र आवश्यक कानुन निर्माणलाई जोड दिएर राष्ट्रिय पार्क सम्मेलन गर्न लागिएको आयोजक समितिका सदस्य तथा शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) का अध्यक्ष वेलप्रसाद शर्माले बताए ।

नेपालमा अहिले कतिवटा पार्क छन् भन्ने यकिन तथ्याङ्क नभए पनि सम्मेलनमा एक सय ५० पार्कबाट दुई सय ५० देखि तीन सय प्रतिनिधि सहभागी हुने उनले जानकारी गराए ।

Previous Post

नागरिक उन्मुक्तिद्वारा पाँच दिन नेपाल बन्दको घोषणा

Next Post

६३ वर्षमा ५५० आरोहीले चढे धौलागिरि हिमाल

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

४ अशोज २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
आवाज

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

४ अशोज २०८३,
बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
समाचार

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

४ अशोज २०८३,
बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार
समाचार

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

४ अशोज २०८३,
संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
समाचार

संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

४ अशोज २०८३,
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
आर्थिक

भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

४ अशोज २०८३,
Load More
Next Post
६३ वर्षमा ५५० आरोहीले चढे धौलागिरि हिमाल

६३ वर्षमा ५५० आरोहीले चढे धौलागिरि हिमाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In