• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

थाइल्याण्ड निर्वाचनः सैन्य नेतामाथि विपक्षी दल भारी, सत्तापक्ष तेस्रोमा

by
३ जेष्ठ २०८०,
0
थाइल्याण्ड निर्वाचनः सैन्य नेतामाथि विपक्षी दल भारी, सत्तापक्ष तेस्रोमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैंकक । थाइल्याण्डको आम निर्वाचनपछि मत गणनामा विपक्षी दलहरू अगाडि छन् । नतिजाबाट जनताले सेनाको समर्थनमा रहेको सरकारविरुद्धमा मतदान गरेको देखिन्छ ।

विपक्षी दलहरू मुभ फर्वार्ड र फिउ थाइले प्रधानमन्त्री प्रयुत चान–ओचाको पार्टीलाई पछि पारिरहेका छन्। नतिजाको प्रारम्भिक रुझानपछि दुवै विपक्षी दल गठबन्धनका लागि वार्ताको तयारीमा रहेको देखिन्छन् ।

थाइल्याण्डमा यो निर्वाचनलाई देशको राजनीतिको ‘टर्निङ प्वाइन्ट’ भनिएको छ । हालैका वर्षहरूमा देशमा सैन्य विद्रोहहरू देखिएका छन् । सन् २०१४ मा प्रधानमन्त्री आफैले सैनिक विद्रोहको नेतृत्व गरेका थिए । तर अहिले उनलाई मुभ फर्वार्ड र फिउ थाइजस्ता पार्टीबाट कडा चुनौती मिलेको छ ।

दुवै दलले सैनिक शासनको विरोध गर्दै आएका छन् । द मूभ फर्वार्ड पार्टीको नेतृत्व गरिरहेका पिता लिम जरोनार्त प्रविधि क्षेत्रका पूर्व अधिकारी हुन् । जबकी फिउ थाई पार्टीको नेतृत्व पातोङटार्न सिनावात्राले गरिरहेकी छन् । उनी पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् ।

Previous Post

सामान्य ज्ञान पढौँ र जानौँ

Next Post

तनावको औषधी कपडा !

सम्बन्धित खबर

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’
समाचार

पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

१४ चैत्र २०८२,
Load More
Next Post
तनावको औषधी कपडा !

तनावको औषधी कपडा !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In