• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नीति तथा कार्यक्रम र बजेटमा सुझाव माग्न प्रधानमन्त्रीले बोलाए १० दलीय बैठक

by
२ जेष्ठ २०८०,
0
प्रधानमन्त्री प्रचण्डको निर्देशन- बालुवाटारमा भड्किलो सामान खरिद नगर्नू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार १० दलको बैठक बोलाएका छन् । बैठक आज दिउँसो साढे २ बजे सिंहदरबारमा बस्ने छ ।

नीति तथा कार्यक्रम र बजेटमा सुझाव माग्न सत्ता समथैक १० दललाई बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयले जनाएको छ । बैठकमा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीलाई बोलाइएको छ ।

सरकारले जेठ ५ गते संसदमा नीति तथा कार्यक्रम ल्याउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम बाचन सुरु गरेर प्रधानमन्त्री प्रचण्डलाई अगाडि बाचन गर्न दिने भएका छन् ।

दोस्रोपटक संसदबाट विश्वासको मत लिएपछि एकचोटि पनि सत्ता गठबन्धनको बैठक बस्न सकेको छैन । बरु कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीच छलफल र भेटघाट हुने गरेका छन् । यस्तो भेटवार्तामा सहभागी नगराइएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट छन् । नक्कली शरणार्थी प्रकरणको विषयमा छलफल गर्न बसेको बैठकमा बाइपास गरिएको नेपालको गुनासो छ ।

Previous Post

अनुदानमा कृषकलाई माछाका भुरा वितरण

Next Post

प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा बाथरुममा लडेर घाइते

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा बाथरुममा लडेर घाइते

प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा बाथरुममा लडेर घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In