१. ग्रीनवीच भन्दा १५० पूर्वी देशान्तरमा कति समय छिटो हुन्छ ?
– १ घण्टा ।
२. विश्वमा ८००० मिटरभन्दा अग्ला हिमाल कतिवटा छन् ?
– १४ वटा
३. विश्वको दोस्रो सबैभन्दा अग्लो हिमाल माउन्ट प्द्द गडविन अस्टिन कुन देशमा पर्छ ?
– पाकिस्तान
४. कुन महादेशलाई प्रायदीपको महादेशका नामले समेत चिनिन्छ ?
– युरोप
५. अँध्यारो महादेशको नामले परिचित महादेश कुन हो ?
– अफ्रिका
६. समुद्री वायु भनेको के हो ?
— समुद्रबाट जमिनतिर बहने वायु
७. हिमनदीले बगाएर ल्याएको माटो, बालुवा, ढुङ्गा, झारपात आदि पदार्थलाई के भनिन्छ ?
— हिमोड
८. गल्फस्ट्रिम धार कुन महादेशको किनारा भई बग्छ ?
– उत्तर अमेरिका
९. सामुद्रिक धार भूमध्यरेखीय क्षेत्रमा कुन दिशातिर बग्छ ?
– पूर्वबाट पश्चिमतिर
१०. अष्टे«लिया महादेशको पूर्वी किनाराबाट बग्ने धारलाई के नामले चिनिन्छ ?
– न्यू साउथवेल्स धार
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट












