• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शरणार्थी प्रकरणमा नाम मुछिएपछि आरजुको प्रस्टीकरण

by
३१ बैशाख २०८०,
0
नियोजितरूपमा मेरो चरित्र हत्या गरियोः आरजु देउवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा पार्टीकै केन्द्रीय सदस्य र सांसद पनि हुन् । संसदमा सम्बोधन गर्ने, पार्टीका कार्यक्रममा बोल्नेबाहेक आरजु मिडियामा त्यति आउन रुचाउँदिनन् । तर यसपटक भने उनले आफ्ना कुरा स्पष्टसँग जनतासमक्ष राख्न टेलिभिजन र अनलाइन मिडियामै अन्तर्वार्ता दिएकी छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सहभागी गिरोहले आफ्नो पनि नाम मुछेको र सिंगापुर भागेको आरोप लागेपछि आरजु मिडियामा आउन बाध्य भएकी हुन् । काठमाडौंमै रहे पनि उनी सिंगापुर पुगेको भन्दै प्रचार गरिएपछि आरजुले शुक्रबार पत्रकारहरूलाई घरमै बोलाएर अन्तर्वार्ता दिएकी थिइन् । उनले आफू भ्रष्टाचारमा संलग्न नभएको भन्दै उनले अरु देश जानुको अर्थ नभएको बताइन् ।

शनिबार राति नेतृ देउवाले हिमालय टेलिभिजनमा लामो अन्तर्वार्ता दिएकी छन् । उनले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको भन्दै आफूमाथि लागेको आरोपको खण्डनसमेत गरिन् । आरजुले पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको संलग्नताबारे आफूसँग कुनै सम्बन्ध नरहेको बताइन्। उनले मञ्जुको जिम्मा लिन नसक्ने पनि प्रस्ट पारिन्।

‘भुटानी शरणार्थी प्रकरणमा मैले एक पैसा खाएको छैन । अडियो फेक हो । मञ्जुका बारेमा मलाई थाहा छैन । म उसको जिम्मेवारी लिन सक्दिनँ । ऊ मसँगै २४ सै घण्टा हिँड्ने मान्छे हो र रु’’, उनले प्रतिप्रश्न गरेकी छन् । उनले छोरा जयवीरको कसम खाँदै भनिन्, ‘मेरो आत्मा होइन मेरो छोरो जयवीरकै कसम खाएर म भन्छु भुटानी शरणार्थी प्रकरणमा एक पैसा खा छैन।’

यस घटनामा सबै दोषी कारबाहीको दायरामा आउनुपर्ने उनले बताइन्। केही दिन अगाडि सामाजिक सञ्जालमा नक्कली शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणको समेत नाम जोडिएको एक अडियो सार्वजनिक भएको थियो। उनले सो अडियो सार्वजनिक गर्नेमाथि कारबाही गर्न साइबर ब्युरोमा उजुरी नै दिएकी छन् ।

Previous Post

सामान्य ज्ञान पढौँ र जानौँ

Next Post

हुर्किए पुष्पा र अञ्जलीः आजै प्राकृतिक रूपमा छाडिँदै

सम्बन्धित खबर

रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
आवाज

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

४ अशोज २०८३,
बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
समाचार

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

४ अशोज २०८३,
बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार
समाचार

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

४ अशोज २०८३,
संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
समाचार

संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

४ अशोज २०८३,
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
आर्थिक

भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

४ अशोज २०८३,
एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक
खेलमैदान

एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

४ अशोज २०८३,
Load More
Next Post
हुर्किए पुष्पा र अञ्जलीः आजै प्राकृतिक रूपमा छाडिँदै

हुर्किए पुष्पा र अञ्जलीः आजै प्राकृतिक रूपमा छाडिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In