• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

    विश्वको पानी चक्र अनियमित बन्दै

    विश्वको पानी चक्र अनियमित बन्दै

    भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

    बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बङ्गलादेशको जीडीपीको वृद्धिदर चीन भन्दा माथि रहने आईएमएफको प्रक्षेपण

by
३१ बैशाख २०८०,
0
बङ्गलादेशको जीडीपीको वृद्धिदर चीन भन्दा माथि रहने आईएमएफको प्रक्षेपण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढाका– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले एशिया–प्रशान्त क्षेत्रको प्रक्षेपणसम्बन्धी प्रकाशित गरेको पछिल्लो प्रतिवेदन अनुसार चालू आर्थिक वर्षमा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर चीन भन्दा माथि रहने देखाएको छ ।

आईएमएफको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा जीडीपीको वृद्धिदरका आधारमा बङ्गलादेश भियतनामपछि दोस्रो स्थानमा रहनेछ ।

आईएमएफको एशिया र प्रशान्त क्षेत्रका लागि क्षेत्रीय आर्थिक मूल्याङ्कन मे २०२३ को रिपोर्टले पनि बङ्गलादेशले सन् २०२४ मा वृद्धिको हिसाबले चीनलाई उछिन्न सक्ने अनुमान गरेको छ ।

बङ्गलादेशमा सन् २०२३ मा कूल गार्हस्थ्य उत्पादन को वृद्धिदर ५.५ प्रतिशतमा खुम्चिने छ, जुन चीनको अनुमानित ५.२ प्रतिशतको वृद्धिदरभन्दा अझै बढी रहेको डेली सनले जनाएको छ ।

यद्यपि चीनको अर्थतन्त्र बङ्गलादेशको भन्दा निकै ठूलो छ । आईएमएफको प्रतिवेदनअनुसार बङ्गलादेशका लागि हालै स्वीकृत विस्तारित कोष सुविधाले युक्रेनमा रूसको युद्धका कारण उत्पन्न आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न मद्दत गर्नेछ ।

प्रतिवेदनले विशेष गरी बङ्गलादेश र प्रशान्त टापुहरू सहित यस क्षेत्रका कमजोर उदीयमान बजारहरूमा जलवायु परिवर्तन अनुकूलनका लागि वित्तीय सहायता सुरक्षित गर्न, अन्तर्राष्ट्रिय सहयोगको महत्वलाई उजागर गरेको डेली सनको समाचारमा उल्लेख गरिएको छ ।

बङ्गलादेशको तीव्र आर्थिक विकासको बावजुद आईएमएफका अधिकारीहरूले देशको केही समष्टिगत आर्थिक सूचकहरूबारे चिन्ता व्यक्त गरेका छन् ।

आईएमएफको टोलीले सन् २०२३ को अप्रिल २५ देखि मे ७ सम्म बङ्गलादेशको राजधानी ढाकामा हालैका समष्टिगत आर्थिक घटनाक्रम र यसको कार्यक्रम कार्यान्वयनका बारेमा छलफल गर्न ढाकाको भ्रमण गरेको थियो ।

भ्रमणको समापनमा बङ्गलादेशका लागि मिसन प्रमुख राहुल आनन्दले एक वक्तव्य जारी गर्दै चुनौतीपूर्ण आर्थिक पृष्ठभूमिका बाबजुद एशिया—प्रशान्त क्षेत्रमा सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमध्ये बङ्गलादेश एक रहेको बताएका छन् ।

निरन्तर मुद्रास्फीतिको दबाब, विश्वव्यापी वित्तीय स्थितिमा अस्थिरता र प्रमुख उन्नत व्यापारिक साझेदारहरूमा मन्दीले यसको वृद्धि, विदेशी मुद्रा सञ्चिति र यहाँको मुद्रा टाकालाई असर गरिरहेको आनन्दले बताए ।

समाचार अनुसार बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति पछिल्लो समय ६ वर्षयताकै न्यून बिन्दुमा झरेको छ ।

Previous Post

राजनीतिक अस्थिरता बढ्दै जाँदा नेपालमा चीनको प्रभावमा घट्दो

Next Post

सामान्य ज्ञान पढौँ र जानौँ

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ अशोज २०८३,
एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?
फिचर-ब्यानर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

३ अशोज २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
फिचर-ब्यानर

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

३ अशोज २०८३,
विश्वको पानी चक्र अनियमित बन्दै
अन्तर्राष्ट्रिय

विश्वको पानी चक्र अनियमित बन्दै

३ अशोज २०८३,
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
फिचर-ब्यानर

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

३ अशोज २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

३ अशोज २०८३,
Load More
Next Post
सामान्य ज्ञान पढौँ र जानौँ

सामान्य ज्ञान पढौँ र जानौँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In