• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महाअभियोग प्रस्ताव दर्ताले मात्र निलम्बित नुहने व्याख्यामा बहस

by
३० बैशाख २०८०,
0
प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सर्वोच्च अदालतले महाभियोग प्रस्ताव दर्ता गर्ने बित्तिकै आरोपित पदाधिकारी निलम्बत नहुने व्याख्या बहसको विषय बनेकोे छ । अदालतले प्रतिनिधिसभामा पेश भई छानबिन समितिमा पठाएपछि मात्रै महाअभियोग प्रस्तावमा प्रक्रिया अघि बढ्ने भएकाले दर्ता हुने वित्तिकै आरोपित पदाधिकारी निलम्बित नहुने गरेको अदालतको व्याख्याप्रति बहस भएको हो ।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई सर्वोच्च अदालतको फैसला मान्नैपर्ने हुन्छ तर फैसला बौद्धिक बहसको विषय बन्नुपर्छ भन्ने लागेको छ । “सामान्य अभियोग लागेको मान्छे त निलम्बित हुन्छ, महाअभियोग लाग्ने मान्छे त निलम्बित हुन्छ नै”, उनले भने, “अदालतको फैसला मान्नुपर्छ, तर मेरो व्यक्तिगत धारणा महाअभियोग लागेको व्यक्ति निलम्बनमा पर्नुपर्छ, नत्र छानबिन तथा अनुसन्धान प्रक्रियामा असर पर्छ ।”

सोही फैसलाको विषयमा सर्वोच्च बार एशोसिएशनका अध्यक्ष हरिशङ्कर निरौलालाई संविधानसँग मिल्दो नभए पनि न्यायको सिद्धान्त अनुरुप छ भन्ने लागेको छ ।

“विश्वमा प्रचलित अन्य राष्ट्रमा महाअभियोग प्रस्ताव दर्ता गर्ने बित्तिकै तुरुन्तै निलम्बन हुने प्रावधान छैन, सम्बन्धित समितिले अध्ययन गरेर महाअभियोग प्रस्ताव दर्ता गर्न सिफारिस मितिदेखि नै हुने हो”, उनले भने, नेपालको २०७२ सालको संविधानमा महाअभियोग प्रस्ताव दर्ता गने बित्तिकै निलम्बन हुने भन्ने छ, तर न्यायको सिद्धान्तअनुरुप छ, राजनीतिक प्रतिशोधमा आधारमा महाअभियोग प्रस्ताव दर्ता गर्ने प्रचलन छ, त्यो ठीक होइन ।”

वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकलाई नेपालको संविधानको १०० को उपधारा ६ बमोजिम महाअभियोग प्रस्ताव दर्ता गर्ने बित्तिकै निलम्बन हुने प्रावधान भएको र अहिलेसम्म भएको अभ्यास पनि त्यही भएको भन्ने लागेको छ । उनले थपे, “महाअभियोगको प्रस्ताव दर्ता भएको पदाधिकारीले निरन्तर काम गर्दा पनि प्रश्न उठ्छ, अनुसन्धानका लागि पनि निलम्बन त गर्नुपर्ने हुन्छ ।”

प्रतिनिधिसभामा महाभियोगको कारवाही प्रारम्भ गर्नेगरी निर्णय गरी संविधानको धारा १०१ को उपधारा ९३० बमोजिम गठन भएको महाभियोग सिफारिश समितिमा पठाउने भनी निर्णय नगरेसम्म कानुनीरूपमा महाभियोगको कारवाही प्रारम्भ भएको मान्न नै मिल्दैन भन्ने व्याख्या सर्वोच्च अदालतको गरेको छ ।

“प्रतिनिधिसभाका सदस्यहरुले पेश गर्ने प्रस्ताव स्वयममा संसद्को निर्णय मानिदैन”, फैसलामा भनिएको छ, “प्रतिनिधिसभाले महाभियोगसम्बन्धी प्रस्तावको स्वामित्व औपचारिकरुपमा ग्रहण नगरेसम्म कारवाही प्रारम्भ भएको हुँदैन, जबसम्म संसद्ले महाभियोगको प्रस्तावलाई औपचारिकरुपमा स्वीकार गरी कारबाही प्रक्रिया अगाडि बढाउँदैन ।”

तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीको महाभियोग प्रस्तावमाथि अधिवक्ता सुनीलरञ्जन सिंहले दायर गर्नुभएको रिट निवेदनको फैसलाको बिहीबार सार्वजनिक गरेको पूर्णपाठमा महाअभियोग प्रस्ताव दर्ता हुँदैमा निलम्बित भएको पत्राचार गर्ने पदाधिकारीलाई विभागीय कारवाहीको विषय हुन सक्ने उल्लेख छ ।

कायममुकायमा प्रधान न्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले २०७९ मङ्सिर ७ गते फैसला गरेको थियो ।

फैसलामा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव राजनीतिक प्रतिशोधपूर्णका आधारमा लगाइएको र न्यायपालिकाबाट गरिएका काम कारवाहीमा महाअभियोग प्रस्ताव कै आधारमा कुनै पनि निकायले हस्तक्षेप गर्न नमिल्ने उल्लेख छ ।

Previous Post

रोचक तथ्यः एउटा खोकीले भएको थियो १२०० कैदीको हत्या

Next Post

प्रियंका चोपडा भन्छिन् छोरीका लागि करियर र देश छोड्न तयार छु

सम्बन्धित खबर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
Load More
Next Post
प्रियंका चोपडा भन्छिन् छोरीका लागि करियर र देश छोड्न तयार छु

प्रियंका चोपडा भन्छिन् छोरीका लागि करियर र देश छोड्न तयार छु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In