अष्ट्रेलियाको क्वींसल्याण्डमा विशालकाय बोतल जस्तै वृक्षहरु पाइन्छन् । बोतल ट्री नामले प्रसिद्ध करिब ५० फिट उचाइ र ३० फिट मोटाइसम्म हुने उक्त वृक्षको शरीर (काण्ड) स्पन्जझैँ मुलायम र गुदीदार हुन्छ । यसमा खापेपछि एकप्रकारको मिठो रस निस्कन्छ, जो अत्यधिक पौष्टिकताले भरिपूर्ण हुन्छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट












